सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, वडा नं. २, फुग्मोछेमा अवस्थित फुग्मोछे ङग्यूर कर्मा छ्योलिङ गोन्पा सोलुखुम्बु जिल्लाकै प्राचीन ऐतिहासिक महत्त्व भोकेका गोन्पाहरू मध्ये एक गोन्पा हो । प्राचीनकालमा बौद्ध धर्मको प्रचार–प्रसारको क्रममा तिब्बतबाट धेरै प्रसिद्ध लामाहरू पाल्नु भई करिब १६ औँ शब्तादीदेखि यस स्थानमा ध्यान साधना गर्ने र बौद्ध शिक्षा दीक्षा दिने केन्द्रको रही आएको कुरा विभिन्न धार्मिक गरु परम्पराका पुस्तकहरूमा पाइन्छ । विशेष गरी ञिङमा परम्पराको डकार अन्तर्गत शिठो रङसल (क्रोधि–शान्ता स्वप्रकाश) को साधना विधिका गुरु परम्पराका गुरुहरू ख्याप्दक कर्मा ङेतोन, उर्गेन साङक तेन्जीन, ङवाङ साङक तेन्जीन, ञयाग्री पेमा छेवाङ,…
Read MoreCategory: विविध
बुद्धले राजा प्रसेनजीतलाई कसरी पशु बलि बिरोधी बनाए ?
बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा कौशल देशमा प्रसेनजीत नाम गरेको एकजना राजा थिए । एक समय जब प्रसेनजीत समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएनन् । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए । तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर…
Read More‘ॐ मणि पेमे हुङ’ को अर्थ र जप गर्दा हुने लाभहरु
शक्ति र शान्तिको मन्त्र “ॐ मणि पेमे हुङ”को अर्थ ॐ : ॐ ले शिर अर्थात् मन्त्रको शिर जनाउछ तसर्थ ॐ भनेको मन्त्रको शिर वा टाउको हो भनेर बुझ्नुपर्दछ । मणि : मणिले बहुमुल्य अर्थात् बहुमुल्य रत्न जनाउछ |तसर्थ मणि भनेको बहुमुल्य रत्न हो भनेर बुझ्नुपर्दछ । जुन आर्य आवलोकेश्वरको हातमा प्रत्यक्ष देख्न सकिन्छ। पेमे : पेमे ले जगतमा सबै भन्दा राम्रो फुल अर्थात कमलको फुल जनाउछ तसर्थ पेमे भनेको कमलको फुल हो भनेर बुझ्नुपर्दछ। जुन फुल पनि आर्य आवलोकेश्वरको हातमा देख्न सकिन्छ । हुङ : हुङले चित्त बज्र अर्थात आत्मा…
Read Moreबौद्ध धर्ममा ञ्युङने (मौनव्रत) को नियम र महत्व यस्तो छ
ञ्युङने मौनव्रतको महत्वबारे भगवान बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङने फेन छेम्बोमा प्रष्ट रूप बताइएका छन् कि “हे कुलपुत्र कुलपुत्री हो, ञ्युङने मौन व्रत हामी जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नाले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुनेछ । करिव २५ ञ्युङने मौनव्रत पालना गर्नाले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना पालना गर्न सके आनगमी ज्ञान बराबरी प्राप्त…
Read Moreबौद्धमार्गीले माला जप्नुको कारण ?
लामा सांगे लेग्देन भूपेन बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्वपूर्ण अमुल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न सक्दैनन् । जसले बुद्ध शिक्षालाई हुबहु अनुशरण गर्न सक्दैनन् तिनीहरुका लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ । जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत अप्रिय बचन व्यर्थको…
Read Moreवज्रवाराही कसरी बौद्ध तिर्थस्थल ?
काठमाडौँ उपत्यका भित्र रहेका कतिपय धार्मिक स्थलहरु अहिले खासगरी हिन्दु धर्मसँग सम्बन्धित तिर्थस्थलहरु जस्तो देखिन्छ । तर यी यस्ता तीर्थस्थलहरु कुनै समय बौद्ध मार्गीहरुका लागि पनि महत्वपूर्ण रहेका थिए । नेपालमा विभिन्न शासनकाल परिवर्तन हुने क्रममा अतिक्रमणको चपेटामा परेका यी बौद्ध सम्पदाहरु प्रति यहाँका बौद्धमार्गीहरुको आस्था र विश्वास भने उस्तै रहँदै आएको छ । आज हामी यस्तै एक तिर्थस्थलको बारेमा जानकारी दिन गइरहेका छौ, जुन एक प्रशिद्ध हिन्दु तिर्थस्थलका रुपमा परिचित छ । तर यो तिर्थस्थल बौद्ध धर्मावलम्वीका लागि पनि निकै महत्वपूर्ण छ । ललितपुरको चापागाउँमा रहेका वज्रवाराही भन्ने बित्तिकै…
Read Moreबौद्ध धर्ममा खादाको महत्व
बौद्ध धर्मावलम्वीले मात्रै नभई अहिले अन्य समुदायले पनि विभिन्न शुभकार्यमा स्वागत र सत्कारका लागि खादाको प्रयोग गर्नु अनिवार्य जस्तै बनिसकेको छ । खादा सेतो, पहेलो, रातो, निलोे र हरियो रंगको हुन्छ । खादा भिन्नभिन्नै रंगले फरक फरक महत्व दर्शाउछ । त्यस्तै कुनै खादा लामो हुन्छन् भने कुनै खादा छोटो । दुई हजार छयालिस सालयता खादाको प्रयोगले व्यापकता पाउँदै गएको हो । करिब ३ दशक यता खादा सबै समुदायको साझा बस्तु बनिसकेको छ । आज एनबी भ्लगमा बौद्ध धर्मावलम्वीले प्रयोग गर्ने खादा र बौद्ध तिर्थस्थलहरुमा देखिने लुङ्दरलाई विषय बनाएका छौँ ।…
Read Moreबौद्ध धर्ममा पुजा प्रतिको भ्रम : निवारण
By: Jamphel Thupten पुजा भनेको मानना गर्नु, आरधाना गर्नु हो, बुद्ध बोधिसत्वलाई खुसी पार्नु हो। बुद्ध बोधिसत्व तब खुसी हुन्छ जब सहि मार्गको आभ्यास , पुजन गरिन्छ। पुजा त्यो गर्नु जसले गर्दा बुद्ध, इष्टदेव, बोधिसत्व, अर्हत आदिको चित्त प्रसंन्न होउन् । बुद्ध धर्ममा पुजन उहाँहरुको लागि नभई आफ्नो क्लेस र आवरण क्षय र पुन्य सन्चयको लागि गरिन्छ। मुख्यतः पुजालाई आमिष पुजा (भौतिक वस्तु पुजन ཟང་ཟིང་གི་མཆོད་པ་) र प्रतिपत्ति पुजा (སྒྲུབ་པའི་མཆོད་པ) गरि दुई भागमा वर्गीकरण गरिन्छ। आमिष पुजा भनेको सास्रब या भौतिक वस्तुहरु त्रिरत्नलाई चडाउनु हो भने प्रतिपत्ति पुजा भनेको बुद्ध वचन;…
Read Moreपवित्र महिना सागा दावाको महत्व
टीका शेर्पा सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए । ६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद्…
Read Moreप्रत्येकयान र प्रत्येक बुद्ध
भगवान बुद्धले तिन यान देखाउनुभयो। श्रावकयान, प्रत्येकयान र बोधिसत्वयान। श्रावकयान र प्रत्येकयान हिनायान भित्र पर्दछ भने बोधिसत्वयान महायान भित्र। हिनायानको मतलब महायानलाई हेर्दा सानो यान भनेको हो तर सानो भने पक्कै होइन। यी तिन यान बुद्धले प्राणीको चित्तको गोत्र, बुझ्ने क्षमता आदिलाई मध्यनजर राखी सुनाउनु भएको हो र हरेक यानको अन्तिम लक्ष्य फरक फरक छन्।श्रावकयान, प्रत्येकयान र बोधिसत्वयानको अन्तिम लक्ष्य- क्रमशः निर्वाण, प्रत्येक बुद्ध र सम्यक्संबुद्ध। अहिलेलाई प्रत्येकयानको धारणा, अभ्यास, वर्तमान समयमा यसको अभ्यास छ या छैन? तिर जाउँ। अभिसमयअलंकारको རང་བྱུང་བདག་ཉིད….. ། श्लोकबाट :- तथागत सक्यामुनिबाट गम्भीर प्रतित्यसमुत्पाद धर्म श्रावण…
Read More