नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको…
Read MoreCategory: विविध
भुटानमा गौतम बुद्ध हिडेको बाटो खुल्ला गरिदैं
‘चट्याङको देश’ उपमा पाएको भुटान। दक्षिण एसियामा अवस्थित यो सानो मुलुक संसारका धेरै लागि अपरिचित नै छ। तर, भुटान पुग्ने भने त्यहाँ पुग्ने बित्तिकै लोभिने गरेका छन्। हो, त्यसै भुटानका धेरै स्थान र महत्त्वका बारे धेरै वर्षपछि संसारका थुप्रै मानिस जानकार हुन सक्नेछन्। ६० वर्षको अन्तरालमा ‘ट्रान्स भुटान ट्रायल ’ फेरि खुला हुँदैछ । क्यानडा भुटान फाउन्डेसनले दिएको जानकारी अनुसार दुई सय ५० माइलको सो रुटले नौ जिल्ला, २८ स्थानीय निकाय, दुई महानगरपालिका, एक राष्ट्रिय पार्क तथा चार सय ऐतिहासिक र सांस्कृतिक क्षेत्र समेटेको छ। फाउन्डेसनकै मुख्य आर्थिक सहयोगमा सो…
Read Moreलुम्बिनीको खोज र यसको व्यापकता
विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ।पु।२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले ‘हिन्द बुधे जाते शाक्यमुनीति’ ९यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो० भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रूपमा लुम्बिनीमा पाउन सकिन्छ ।…
Read Moreबौद्ध दर्शनका विशेषता र यसका आयाम
बुद्ध दर्शनमा आनन्द र अनुभूतिलाई आदरका साथ हेरिन्छ । शाल्पा तेन्जिन रिन्पोछेले प्रत्येक स्वासमा आनन्द शिर्षकमा किताब लेखेका छन् । यसैले बौद्ध दर्शनले आनन्द अनुभूतिलाई महत्व दिएको दिएको छ । शाल्पा एक ठाँउमा लेख्छन्– ‘जीवन साच्चै महत्वपूर्ण मौका हो । यदी हामी सम्पूर्णतामा बाँच्न चाहन्छौं भने हाम्रो चाहनाबारे स्पष्टत हुन जरुरी छ । हाम्रो उद्धेश्यको परिक्षण गरेर प्रत्येक क्रियाकलाप गर्नु सर्वोत्तम हो । शाल्पाले भने जस्तै हाम्रो उद्धेश्य निर्धारण हुन जरुरी छ । सहि उद्धेश्यले हाम्रो जीवनलाई सहज बनाउन सक्छ । खुशी कुनै निरपेक्ष विषय होइन । खुशीको लागि असल…
Read Moreबौद्धमार्गीको हलेसी
बौद्ध धर्मगुरु पद्मसम्भवले ध्यान–तपस्या गरेको सम्मानित ठाउँ हो– हलेसी । त्यसैले बौद्ध धर्मावलम्बीले हलेसी गुफालाई मारातिका भनेर पुकार्ने गर्छन् । ‘मारातिका भनेको मृत्युबाट मुक्ति हो,’ मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा प्रमुख खेन्पो कर्म वाङ्चुक शेर्पा प्रस्ट्याउनु हुन्छ, ‘गुरु पद्मसम्भवले हलेसी गुफामा तपस्या गरी मृत्युबाट मुक्ति पाएकाले हलेसी गुफालाई मारातिका भनिएको हो । खासमा अमरातिका हो । बोलीचालीको भाषामा ‘अ’ लोप भएकाले मारातिका भन्न थालियो ।’ सातौँ शताब्दीको अन्त्यतिर पद्मसम्भव र मन्दरादेवी (पद्मसम्भवकी श्रीमती)ले हलेसीमा तीन महिना साधना गरेका थिए । तीन महिना साधना गर्दा उनीहरूले मृत्युबाट मुक्ति अर्थात् कहिल्यै जन्मनु…
Read Moreगुरु रिन्पोछे जन्मदिन विशेषः १२ महिनाका दशमी तिथिका १२ लिला यस्ता छन्
चन्द्रमास पात्रो अनुसार हिमाली बौद्ध परम्पराका अनुयायीले आजको दिनलाई गुरु रिन्पोछेको जन्मदिनको रुपमा मनाएका छन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । गुरु रिन्पोछेका जीवनका १२ महिनाका १२ लिला प्रख्यात रहेका छन् । वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछे हालको भारतको ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको…
Read Moreमिलारेपा–गुफाको यादमा
लीला न्याइच्याईं हामी गुरु मिलारेपाको यादमा लप्ची गाउँतर्फ यात्रारत थियौं । लप्ची गाउँ तीनैतिरबाट घेरिएको छ– चिनियाँ भूभागले । नेपालको अन्तिम गाउँ भने हुन्छ लप्चीलाई । एघार सय वर्षभन्दा अघिदेखि तिब्बती समुदाय बस्छन् यहाँ । उनीहरू नेपालमा शेर्पा भनेर चिनिन्छन् । भनिन्छ– प्रसिद्ध बौद्ध गुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छेहरू बस्न थालेका हुन् । मिलारेपा केवल तिब्बतका बौद्ध धर्म गुरु थिएनन् । उनी एक ठूला तन्त्र–साधक पनि मानिन्थे । फुन्चोक स्टोबडानको किताब ‘द ग्रेट गेम इन द बुद्धिस्ट हिमालयज्’ मा लेखिएको छ, ‘हाम्रा हिमाली क्षेत्रहरूमा अभ्यास गरिएको बौद्ध धर्ममा गुरु मिलारेपा र मारपाको प्रभाव छ ।’ एउटा कथाले भन्छ–…
Read Moreयसकारण राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने
भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…
Read Moreआज मनाइदै गरेको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण दिवसको महत्व यस्तो छ
आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण २०७७ कात्तिक १० गते बुधवारको दिन परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा…
Read Moreबौद्ध धर्मको महत्वपुर्ण ग्रन्थ त्रिपिटक के हो ?
बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलंका सहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो । गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न संघमार्फत बुद्ध वचनलाई एक सूत्रमा संग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । त्रि–अर्थात् तीन वटा थैला–अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको संग्रह ‘त्रिपिटक’ हो । बुद्ध महापरिनिर्वाण हुनुभएको तीन महिनापछि इसापूर्व ४८३ मा मगधका राजा अजातशत्रुको संरक्षणमा भिक्षु महाकाश्यप महास्थवीरको नेतृत्वमा ५०० अर्हत भिक्षुको सहकार्यमा बुद्धवचन र विनयको संग्रह गरिएको थियो । यसलाई प्रथम ‘संघायन’ भनिन्छ । यसको १०० वर्षपछि वैशालीमा राजा कालाशोकको संरक्षणमा भिक्षु…
Read More




