विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड १९ का कारण यस वर्षको विश्व शान्ति पूज (ञिङमा मोन्लम) स्थगित गरिएको छ । नेपाल बौद्ध ञिङमा संघले आफ्नो नियमित र वार्षिक कार्यक्रमको रुपमा ञिङमा मोन्लम गर्दै आइरहेको छ । यो वर्ष पुस ९ देखि १४ गतेसम्म १२ औँ विश्वशान्ति पूजा (ञिङमा मोन्लम) गर्ने तालिका रहेको थियो । संघका महासचिव आचार्य नुर्बु शेर्पाद्वारा जारी गरिएको प्रेश विज्ञप्तिमा ठूलो संख्यामा धर्मावलम्बी सहभागि हुने मोन्लम आयोजना गर्दा कोभिड १९ को प्रकोप फैलन सक्ने सम्भावना भएका कारण स्थगित गरिएको जनाएको छ ।
Read MoreCategory: समाचार
रुपन्देहीको उदय विहारमा सुरु भयो १० दिने दुर्लभ प्रवज्या
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु भएको छ । विहारमा कात्तिक ५ गतेदेखि दुर्लभ प्रवज्या सुरु भएको विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले जानकारी दिए । दुर्लभ प्रवज्याका सहभागि कात्तिक ४ गते नै विहारमा जम्मा भएका थिए । १० दिने दुर्लभ प्रवज्यामा श्रामणेर प्रवज्या, उपसम्पदा, भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायत गरिने विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । यसपटक कोरोना संक्रमणका कारण प्रवज्यामा सहभागि हुनेको संख्या केही कम भएको छ । यो…
Read Moreयो वर्ष दशैमा भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा
भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ। हरेक वर्ष बडादसैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए। गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो। तलेजुलाई मूल चोकको दसैँघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ। यस वर्ष तलेजुलाई मूल घरबाट बडादसैँ घर नलगिएको…
Read Moreदोमाङ पाठ गर्ने क्रम बढ्दो, बेलायती सेनाका कप्तानले गरे ११ औं पटक पाठ
महायानी बौद्ध परम्पराको प्रमुख धार्मिक ग्रन्थको रुपमा लिइने दोमाङको नेपाली अनुवाद खेन्पो वागिन्द्र शील र गुहेश्वरी मानन्धरले गर्नु भएको हो । गौतम बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सुत्रको रुपमा देशना गर्नु भएको वचनहरुको संगालो हो दोमाङ एकदमै पवित्र मानिन्छ । भोट भाषामा रहेको दोमाङलाई बागिन्द्र शीलले नेपालीमा अनुवाद गरेपछि यसको महत्व र विशेषताको बारेमा नेपालभित्र अझ विशेष चर्चा हुन थालेको हो । २५ सय पृष्ठको अनुवादित दोमाङ ९ किलोग्राम वजनको रहेको छ । हाल अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका बेलायती सेनाका कप्तान विजय गुरुङले दोमाङ १० पटक पाठ गरी अहिले ११…
Read Moreसोलुको सल्लेरीमा विश्व शान्तिको कामना गर्दै जिन्सेग पूजा सम्पन्न (फोटो फिचर)
हाल विश्वमा फैलिरहेको महामारी कोभिड १९ को प्रकोपबाट बच्ने कामना सहित विभिन्न दैवीप्रकोप, हिंशा लगायतबाट मुक्ति पाउन शक्ति मिलोस् भनेर विशेष पूजाआजा गरिएको छ । सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिकामा आयोजित कोन्छोग चिदु रत्न समूच्छ्यको पूजा र जिन्सेग होम पूजा परम पुजनीय धर्मगुरु पेमा थर्छिन रिन्पोछे ज्यूको प्रमुख आतिथ्यतामा बौद्ध धर्म र संस्कार अनुसार गरिएको थियो । पूजामा नगरबासीको ठूलो सहभागिता रहेको थियो । फोटो सौजन्यः ल्हाक्पा शेर्पा भिजे
Read Moreतेङबोचे गुम्बाका रिन्पोचे ङावाङ तेञ्जिङ साङपोको निधन
तेङबोचे गुम्बाका रिन्पोचे ङावाङ तेञ्जिङ साङपोको परिनिर्वाण भएको छ । असोज २४ गते विहान १२ः०० रिम्पोचे साङपोको परिनिर्वाण (निधन) भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ मा रहेको गुम्बाका प्रमुख समेत रहेका रिन्पोचे बौद्ध धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्दै खुम्बु क्षेत्रको पूर्वाधार विकास, सामाजिक आर्थिक विकास तथा वातावरण संरक्षणमा समेत अग्रणी भूमिका निर्वाह गरेको खुम्बुपासाङल्हमु गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासी ल्हमु शेर्पाले बताए । प्राणी जगतका रक्षक तथा शान्तिका नायक धर्मगुरु रिन्पोछेको परिनिर्वाण प्रति खुम्बु पासाङल्हमु गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा साङपोको शिघ्र पुनर्आगनको कामना समेत…
Read Moreतलेजु मन्दिरमा यस वर्षको दशैमा पशुवलि नदिइने
भक्तपुरको तलेजु भवानीको मन्दिरमा यस वर्ष कुनै पनि बलि नदिइने भएको छ । मन्दिरमा बडादशैंको पूजा समेत औपचारिक रुपमा मात्र सीमित हुनेछ । मन्दिरभित्र विधिपूर्वक पूजा गर्नको लागि पुजारीले मात्र प्रवेश पाउनेछन् । अन्य सबैलाई प्रवेश निषेध गरिएको छ । श्रद्धालुले बाहिरैबाट पूजा आराधना गर्न गर्न सक्नेछन् तर त्यसमा पनि निर्धारित स्वास्थ्य मापदण्ड र दूरीको मापदण्ड पूरा गर्नुपर्नेछ । तलेजु भवानी मन्दिर दशैंमा धेरै बलि दिइने मन्दिरमध्येको एक हो । ‘यहाँ हरेक वर्ष गुठी संस्थानले मात्र ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँस बलिको लागि दिने गर्छ’…
Read Moreकोरोना संक्रमणपछि बन्द बौद्धनाथ स्तुप खुल्ला, बढ्यो चहलपहल (फोटो फिचर)
कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समय बन्द भएका धार्मिक स्थलहरु विस्तारै खुल्ला हुन थालेका छन् । काठमाडौँको बौद्धमा रहेको बौद्धनाथ स्तुप पनि एक हप्तादेखि सर्वसाधारणका लागी खुल्ला गरिएको छ । खुल्ला गरिएपछि अहिले त्यहाँ दर्शन तथा घुमफिरका लागी धर्मावलम्वीका साथै सर्वसाधारणको चहलपहल देखिन थालेको छ । बिहिवार बौद्धनाथ परिसरमा देखिएको चहलपहलका केही दृश्यहरु स्तुप खु
Read Moreधार्मिक तथा सांस्कृतिक स्थल खुलाउन माग
विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो । बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर…
Read Moreगुरु खेन् रिन्पोछे साङ्गे रङज्युङ रिन्पोछेको अगुवाइ तथा श्रद्धेय खेन्पो ङावाङ थेक्छोग रिन्पोछेको अनुरोधमा दस करोड वज्रगुरु सम्पन्न भएको छ
सांगे लेग्देन गुरुङ (भूपेन) संसारमा अचानक देखा परेको कोरोना महामारीका कारण अहिले सबै घरभित्रै बन्दक बनेको अवस्था छ । यो बाहिरी अनेकौं बस्तुमा लठ्ठिने चन्चले मनलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागी गरिएको लकडाउन वा निषेधाज्ञाकाले झन चंचल, उदासी र आक्रान्त नहोस, मानसिक तनाव तथा मन शान्त सत्कर्ममा ध्यानाकर्षण होउन् भन्ने उद्देश्यले गरिएको १० करोड वज्रगुरु जप सम्पन्न भएको छ । जस अनुसार ध्यान साधना अन्तरगतको जपतपमा रहेर सबैको कल्याणकारी बिचार सहित माला, मन्त्र बाचनमा व्यस्त रहनाले होहल्ला अपसब्द र व्यर्थको कुरा कटौती तथा जपध्यानमा रहदा सकारात्मक बिचार तथा हाम्रो…
Read More