सोलुको सल्लेरीमा विश्व शान्तिको कामना गर्दै जिन्सेग पूजा सम्पन्न (फोटो फिचर)

हाल विश्वमा फैलिरहेको महामारी कोभिड १९ को प्रकोपबाट बच्ने कामना सहित विभिन्न दैवीप्रकोप, हिंशा लगायतबाट मुक्ति पाउन शक्ति मिलोस् भनेर विशेष पूजाआजा गरिएको छ । सोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिकामा आयोजित कोन्छोग चिदु रत्न समूच्छ्यको पूजा र जिन्सेग होम पूजा परम पुजनीय धर्मगुरु पेमा थर्छिन रिन्पोछे ज्यूको प्रमुख आतिथ्यतामा बौद्ध धर्म र संस्कार अनुसार गरिएको थियो ।

पूजामा नगरबासीको ठूलो सहभागिता रहेको थियो ।

 

 

फोटो सौजन्यः ल्हाक्पा शेर्पा भिजे

Share

Related posts