कोरोना संक्रमणपछि बन्द बौद्धनाथ स्तुप खुल्ला, बढ्यो चहलपहल (फोटो फिचर)

कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समय बन्द भएका धार्मिक स्थलहरु विस्तारै खुल्ला हुन थालेका छन् । काठमाडौँको बौद्धमा रहेको बौद्धनाथ स्तुप पनि एक हप्तादेखि सर्वसाधारणका लागी खुल्ला गरिएको छ । खुल्ला गरिएपछि अहिले त्यहाँ दर्शन तथा घुमफिरका लागी धर्मावलम्वीका साथै सर्वसाधारणको चहलपहल देखिन थालेको छ ।

बिहिवार बौद्धनाथ परिसरमा देखिएको चहलपहलका केही दृश्यहरु 

स्तुप खु

 

 

Share

Related posts