Reading Nepali translation of Dhomang/ Sungdhui.** collection of Dharani** Triyana Dharma Centre has published it. Here you can buy, if you want. ///विशेष गरी महायानी बौद्धहरुले आफ्नो प्रमुख धार्मिक ग्रन्थको रुपमा लिने भगवान बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सूत्रको रुपमा देशना गर्नुर्भको बचनको संगालो पवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङ/// ///२५ सय पृष्ठ र ११७ परिच्छेदको सो अनुवादित ग्रन्थ ९ किलो वजनको छ । // Nepali ma lekhiyeko pabitra Domang Book ko contact number 00977 9818408005 +977 9851047314 +977 9849110000 +977 9840021747 +977 9851063821 +977 9851100714 +977 9810367779 +977 9843062346…
Read MoreAuthor: rinpoche
दुजोम रिन्पोछेद्वारा फुग्मोछे गुम्बामा प्राण प्रतिष्ठा
सोलुखुम्बु जिल्लामा रहेको ऐतिहासिक फुग्मोछे गुम्बामा परमपुज्य दुजोम रिन्पोछेद्वारा प्राण प्रतिष्ठा गरिएको छ । दुर्गम स्थानमा रहेको एउटा ठूलो चट्टानमा आश्चर्यजनकरुपले निर्माण गरिएको यो गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्वीको आस्थाको धरोहर हो ।
Read Moreरेकी ध्यान चिकित्सा भाग ४ “Reiki part 4”
रेकी ध्यान दीक्षाको महत्त्व र रेकी शिक्षाको डिग्रीहरु
Read Moreस्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ
लामा सांगे लेग्देन भूपेन महा स्तुप स्वयम्वु तथा बौद्ध आदि स्तुपाहरुमा देखिने दुई 👀 आखाको बारेमा अनेकौं भनाइ तथा अन्दाज हरु सुन्न पाईन्छ अनि आआफ्नै व्याख्या पनि । तर ती नेत्रको एक अर्थ चाहिँ बौद्ध शिक्षाको महत्त्वपूर्ण अभ्यासको १० पारमिता मध्ये उपया तथा प्रज्ञाको प्रतिक पनि हो ती दुई आँखा । जसको सिदै छोटकरी अर्थ हुन्छ यथार्थ अनेकौं उपायको माध्यमले वास्तविक प्रज्ञा उजागरमा हामी जोकोही पनि बुद्ध हुन सक्छौ भन्ने तथा प्रज्ञा बिना सम्पुर्ण जगत तथ्यमा जानकार हुन नसक्ने हुदा उपाय द्वारा प्रज्ञाको महत्त्व पनि दर्शाउछ् । १) उपया भन्नाले हामी…
Read Moreनगरकोटमा श्यानफेन छोई खोर्लिंग गुम्बा शिलान्यास
नेपाल बौद्ध संघको सहयोगमा नगरकोटमा निर्माण हुन लागेको श्यानफेन छोई खोर्लिंग गुम्बाको आइतबार शिलान्यास तथा भूमि पूजा गरिएको छ । काभ्रेको मण्डनदेउपर नगरपालिका वार्ड नं २, बालुवापाटीमा निर्माण हुने गुम्बाको लामा साङ्गे लेग्देन भुपेनले शिलान्यास तथा भूमि पूजा गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा नगरकोटमा बौद्धमार्गी तथा गुम्बा निर्माण समितिका सरोकारवाला उपस्थित थिए । नेपाल बौद्ध संघले करिब ५ महिनाभित्र गुम्बा निर्माण सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गर्ने योजना बनाएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले भूकम्पबाट क्षतिग्रस्त भएका १ सय ८ गुम्बा पुनःनिर्माण गर्ने योजना लिएको छ…
Read Moreसोभित भन्तेको ३८ औँ प्रवज्या दिवस मनाइयो
सोभित भन्ते प्रवज्या भएको अर्थात भिक्षु जीवनमा प्रवेश गरेको ३८ वर्ष भइसकेको छ । उनी प्रवजित भएको ३७ औँ वर्षको अवसरमा शुक्रबार काठमाडौँको गण महाविहारमा विशेष कार्यक्रम गरी मनाइयो । कार्यक्रममा सोभित भन्तेले भिक्षु जीवनमा प्रवेश गरेपश्चात बौद्ध धर्म र संस्कृतिको पुर्याएको योगदानका स्मरण गरियो । सोही कार्यक्रममा चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कला, संस्कृति र सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै अभिनन्दन पनि गरिएको थियो । बौद्धधर्मकों प्रवद्र्धनमा योगादन दिदै आएका अष्टमाया महर्जन, धनबहादुर नकर्मी लगायत ६ जनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सोभित भन्तेलाई शुभकामना…
Read Moreशेर्पा संघको भवन उद्घाटन ठुल्सिक याङ्सीले गने
पुस २ गते नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय परमपुज्य ३२ औं धर्मगुरु ठुल्सिक याङ्सी ‘क्याब्जे जिग्मे ठिन्ले कुनख्याप रिन्पोछे’ले गर्ने हुनु भएको छ । काठमाडौँ नारायणटारमा स्थापित संघको भवन सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भएको छैन । ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनमा शेर्पा समुदायको सम्पूर्ण सामाजिक संस्थाहरुको कार्यालय रहने नीति समेत संघले अघि बढाएको छ ।
Read Moreरेकी ध्यान चिकित्सा भाग ३ “Reiki part 3”
न्यूयोर्कमा विशेष बुद्ध पूजा सुरु
गौतम बुद्धका अमूल्य उपदेशहरुलाई दर्शनमा मात्र सीमित नराखी ब्यवहारिक जीवनमा हुवहु लागु गर्नु हुने ज्ञान र करुणाका खानी श्रद्धेय खम्टुल् रिन्पोछे (ग्याल्वाङ् दोखम्पा)बाट न्युयोर्क क्षेत्रमा अत्यन्त महत्वपूर्ण अभिषेक सहित पूजा र धार्मिक साधनाका कार्यक्रमहरु सुरु भएको छ । ३ दिने कार्यक्रमको तालिका यस्तो छ नोभेम्बर २३ ( वैषज्य बुद्ध अभिषेक (सम्पूर्ण रोग नष्ट गर्नका लागि) नोभेम्बर २४ ( डोल्मा युल्दोक् साधना र अधिष्ठान (सम्पूर्ण बाधा अड्चन हटाउनका लागि) नोभेम्बर २७ देखि तारा माताको ध्यान अभ्यास (जीवनका सम्पूर्ण ईच्छाहरु पूर्तिका लागि)
Read More