दुजोम रिन्पोछेद्वारा फुग्मोछे गुम्बामा प्राण प्रतिष्ठा

सोलुखुम्बु जिल्लामा रहेको ऐतिहासिक फुग्मोछे गुम्बामा परमपुज्य दुजोम रिन्पोछेद्वारा प्राण प्रतिष्ठा गरिएको छ । दुर्गम स्थानमा रहेको एउटा ठूलो चट्टानमा आश्चर्यजनकरुपले निर्माण गरिएको यो गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्वीको आस्थाको धरोहर हो ।

 

Share

Related posts

Leave a Comment