एकपटक भगवान् बुद्ध भारतबाट नेपालतर्फको यात्रामा थिए । उनी भारतीय सीमाबाट हाल नेपालको सिमानामा पर्ने भूभागतर्फको यात्रामा थिए । संयोगले त्यतिखेर उनी एक्लै थिए । तराईको चर्को गर्मीले उनलाई सास फेर्न पनि कठिन हुँदै गएको थियो । उनको साथमा पानी थिएन । पानीको खोजीमा यताउता भौँतारिँदाभौतारिँदै उनले एक सात–आठ वर्षकी बालिकाले इनारबाट पानी निकालिरहेको देखे । बुद्ध हतारिँदै त्यहीँ पुगे । उनले बालिकालाई सम्बोधन गर्दै भने(-‘नानु, मलाई अलिकति पानी देऊ न । पानी पिउन नपाएर म त मर्नै लागिसकेँ ।] बालिकाले बुद्धलाई हेरिन् । बुद्धको गेरु वस्त्र र मुखमण्डलमा एक अलग्गै आभा उनले प्रस्टै महसुस गरिन् । तिर्खाएका बुद्ध दुवै हात…
Read MoreAuthor: rinpoche
रामग्राम स्तुपको अवलोकनमा उपप्रधानमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराउनुभएको थियो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री…
Read Moreबुद्ध र बुद्ध सम्बन्धी हाजिरीजवाफ
ललितपुर जिल्लाब्यापी बुद्ध र बुद्धधर्म सम्बन्धी ४७ औं हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नकबहिल बौद्ध बौद्ध परियत्ति केन्द्र पहिलो बन्यो । गत शनिबार ललितपुरस्थित यम्पि महाविहारमा भएको फाइलन प्रतियोगितामा १३ अंक सहित नकबहिल बौद्ध परयित्तिले उपाधी जित्न सफल भएको हो । बुद्धवाणीका प्रकासक सम्पादक विसन्तर शाक्य क्वीज मास्टर रहेको प्रतियोगितामा युवक बौद्ध बौद्ध मण्डल १० अंक सहित दोश्रो भयो भने ९ अंक सहित दिपंकर परियत्ति शिक्षालय तेश्रो हुन सफल भएको थियो । प्रतियोगितामा ६ अंक सहित शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालयले सान्त्वना पुरस्कार जित्न सफल भयो ।…
Read Moreधम्मपद २१, समवती वत्त्हू
“अप्पमदो अमात पदम पमदो मच्चुनो पदम अप्पमत्ता न मीयंथी ये पमत्ता यथा मत” को अर्थ
Read More३ दिने धर्म देशना तथा आर्य ताराको वाङ लुङ सम्पन्न (फोटो फिचर)
नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित ३ दिने धर्म देशना तथा आर्य डोल्मा ताराको वाङ लुङ कार्यक्रम सोमबार सम्पन्न भयो । काठमाडौँमा आयोजित कार्यक्रममा श्रद्धेय गुरु खाङसेर रिम्पोचेले वाङ शरण गमन तथा बोधिचित्तको माध्यमबाट भक्तजनलाई आर्य डोल्मा ताराको मन्त्र जप गराई सबैमा सकरात्मक सोचद्वारा डोल्मा प्रवेश गराई दया करुणा र मैत्रीबाट सम्पुर्ण प्राणी जगतको दुःख मुक्त गराउने बुद्धको महत्वपूर्ण सन्देश प्रवाह गर्नु भएको थियो । कार्यक्रममा श्रद्धेय गुरु खांगसेर रिम्पोचे सहित धर्म प्रशिक्षक गुरू शेरब ग्याल्जेन लामा, छम्बा गुरु लामा, नेपाल बौद्ध जागरणको अध्यक्ष गुरु काईला लामा तथा विभिन्न स्थानबाट…
Read Moreदलाई लामाद्वारा चार आर्य सत्य सम्बन्धी ३ दिने पूजा
श्रद्धेय गुरु दलाई लामाद्वारा भारतको धर्मशालामा तीन दिने पूजाको आयोजना भएको छ । पूजामा श्रद्धेय गुरु दलाई लामाले चार आर्य सत्य अन्तर्गतको १६ चरित्रका महत्वका बारेमा वर्णन गर्दैछन् । चार आर्य सत्यको १६ चरित्रमा डेन्पा, शी, मितक सोक चान्द्रुक लगायत हुन्छन् । लामाले बुद्धत्वका ३७ तथ्य तथा नागार्जुनको बोधिचित्तको बारेमा उल्लेख गरेको विषयलाई पनि पूजामा प्रस्तुत गर्दैछन् । पूजामा विभिन्न ६९ देशका करिब ७ हजार श्रद्धालु सहभागि भएका छन् । ६ सेप्टेम्बरदेखि सुरु भएको पूजा भोली आइतबार सम्पन्न हुँदैछ ।
Read Moreटेक्सासमा नेप्लिज बुद्धिष्ट एसोसियसनको पञ्चदान
बौद्ध धर्मावलम्वी वज्राचार्य तथा शाक्यहरुले चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायतका परिकार दान गरेर मनाइने पर्व पञ्चदान अमेरिकास्थित टेक्सासमा पनि मनाइयो । टेक्सासस्थित नेप्लिज बुद्धिष्ट एसोसियसनले आयोजना गरेका पञ्चदानमा त्यहाँ रहेका बौद्ध धर्मावलम्वी सहभागि थिए । Photo Credit : Sunil Shakya
Read Moreभार्दो (अन्तरभव) भाग-२ भार्दोको अर्थ र प्रकार
महान सम्राट अशोकको जीवनी ।।भाग २
बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’
निरा गौतम रुपन्देही, १५ भदौ (रासस) : गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सद्धर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने…
Read More