श्याफ्रुबेसीमा गुरु रिम्पोछेको मुर्ति शिलान्यास

रसुवाको श्याफ्रुवेसीमा गुरु रिन्पोछेको मूर्ति निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । श्याफ्रुवेसीस्थ्ति बुद्ध मन्दिरमा परमपुज्यनीय गुरु सेराफ तेन्दर रिम्पोछेले पाठ पूजा गरी मूर्तिको शिलान्यास गरिएको हो । मूर्ति शिलान्यास कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङ प्रमुख अतिथि रहेका थिए । करिब १ करोड ६० लाख रुपैयाँको बजेटमा १० फिट अग्लो तामाबाट गुरु रिन्पोछेको मूर्ति निर्माण गरिन लागिएको श्याफ्रुवेसी पर्यटन प्रवद्र्धन तथा बुद्ध मूर्ति निर्माण समितिका अध्यक्ष दावा पेम्बा तामाङले बताए । मूर्ति १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जिल्लामा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण…

Read More

तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र फिल्म बनाइने

चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए। उनले भने, “हामी दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई सुन्दर चित्र बनाउनेछौँ ।” राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र…

Read More

सकिमिलापुन्ही पूजा

प्रत्येक बर्ष चन्द्रमास अनुसार कछला थ्व पुर्णिमा ( कार्त्तिक शुक्ल पूर्णिमा)का दिन नेवा: बौद्ध समुदायले आउंने जाडो संग ठेग्न र आर्थिक बर्षको प्रारम्भमा नयाँ बालिहरु भित्राउन थालेपछी यसरी भित्राएका कृषि बालिहरु मध्येका केही कृषि उपजहरुलाई प्रयोग गरि मनाउने चख: रहेको छ । सकि+मिला+पुन्ही अर्थात सकि(पिँडालु)+हि (सखरखण्ड) खान पूर्ण चन्द्रमा भएको कछलाथ्वको पूर्णिमा / कार्त्तिकको पूर्णिमा #कतिपुन्ही र #सकिमिलापुन्हिको स्वरुपमा ख्याती पाएको चख: रहेको छ । चख: भन्नाले भोज खानु नपर्ने चाड भन्ने बुझाउंदछ । यस चख:मा गेडगुडी (मकै, सानो केराउ, ठूलो केराउ, गहुं, बडाम, कालो भट्मास) लाई भुटेर त्यसै गेडगुडिबाट…

Read More

त्रिपिटक वाचनमा २५ देश सहभागि हुने

रुपन्देही– बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुन लागेको हो । कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत देशका भिक्षु, गुरुआमा, लामा ,आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए । आयोजक समितिका संयोजक…

Read More

बुद्ध त नेपालमा पो जन्मिएका रहेछन् – आइभरीकोष्टका उपराष्ट्रपति

‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने । उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए । आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरे । सन्…

Read More

दोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ कात्तिक २८ देखि सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा कार्तिक २८ देखि ३० गतेसम्म दोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ आयोजना हुँदैछ । ३ दिने त्रिपिटक पाठमा सहभागि हुन इन्टरनेशनल त्रिपिटक चान्टिङ कमिटीले भिक्षु, अनागरिका तथा उपासक–उपासिकाहरुलाई अनुरोध गरेको छ । पाठमा सहभागि हुन चाहनेले कात्तिक १८ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ । विश्व शान्ति विहार, शान्तिनगरमार्फत त्रिपिटक पाठमा सहभागी हुन चाहनेले निम्न भिक्षुहरुसँग सम्पर्क गर्न सक्नेछन् । विश्व शान्ति विहार – भिक्षु जयन्ताे ( 9845997251) सिद्धिमंगल बुद्ध विहार, थसि – भिक्षु विमलाे ( 9841598383) मनमयजु ध्यानकुटी विहार – भिक्षु जनक ( 9841609924) धापाखेल विहार, धापाखेल – भिक्षु…

Read More

सेतो गुम्बामा २ दिने वज्रकिलाय पूजा सम्पन्न

काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बामा आयोजित दुई दिने बज्रकिलाय फुर्दोक पूजा सम्पन्न भएको छ । पूजा शुक्रबारदेखि सुरु भएको थियो । परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेबाट भएको बज्रकिलाय पूजामा सयौको संख्यामा लामा, आनी तथा धर्मावलम्वी सहभागि थिए । कर्मा डुब्छेन छ्योलिङका प्रमुख गुरु कर्मा तान्पाई ग्याल्छेन कात्तिक ५ गते परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेसँग भेट गरी पूजाका लागि आग्रह गरेका थिए । कर्मा तान्पाई ग्याल्छेनका आग्रह स्वीकार गर्दै परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पाछेले विश्व शान्तिको कामना सहित बज्रकिलाय, घणचक्र छोक अर्पण तथा…

Read More

धर्मदेशनाका लागि अमेरिका पुगेका भिक्षु तपस्सी धम्मलाई टेक्ससमा सम्मान

काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध बिहारका प्रमुख भिक्षु तपस्सी धम्म यतिबेला धर्मदेशनाका लागि अमरिका पुगेका छन् । अमेरिकामा रहेका उनलाई शनिबार नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्ससले सम्मानका लागि विशेष कार्यक्रम आयोजना गर्यो । भिक्षु धम्मलाई गरिएको सम्मान कार्यक्रममा ड्यालसस्थित श्रीलंका बौद्ध विहारका विजयपुर पुण्यानन्द थेरो पनि सहभागि थिए । कार्यक्रममा भिक्षु धम्मले बौद्ध परम्परा अनुसार बुद्ध पूजा, परित्राण पाठ, धर्मदेशना तथा पुण्यमोदना समेत गरेका थिए । श्रीलंकन भिक्षु पुण्यानन्द थेरोले बौद्ध धर्ममा नेपालको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा भिक्षु्द्वयले सहभागिलाई पावनसुत्र प्रदान गर्नुका साथै संघलाई बुद्धको पेन्टिङ समेत उपहार दिए । भिक्षु…

Read More

यम्पी महाविहारमा कथिन चिवर दान सम्पन्न

ललितपुरको यम्पी महाविहारमा अखिल भिक्षु महांघद्वारा कथिन चिवर दान सम्पन्न भएको छ । कथिन दानमा सयौको संख्यामा उपासक उपासिका तथा भिक्षुहरु सहभागि थिए । नेपाल भिक्षु महसंघले अनुशासित र नियम पुर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई चिबर र भिक्षा पत्र प्रदान गर्दै बिहिबार कथिन चिवर दान सम्पन्न गरेको हो । बौद्धधर्ममा महत्वपुर्ण मानिने ३ महिनाको वर्षावास सम्पन्न गरेपछि दाताहरुले विभिन्न किशिमका दान प्रदान गर्ने परम्परा छ ।

Read More

महासतीपाथ्थना धर्मोदयमा कथिन दान

३ महिना वर्षावास बसेको भिक्षुहरुका लागि कथिन दान अहिले विभिन्न विहारहरुमा भइरहेको छ । यसैक्रममा ललितपुरको गोदावरीस्थित महासतीपट्थाना धर्मोदय विहारमा पनि कथिन दान गरिएको छ । संघनायक ज्ञानपूर्णिक महास्थवीर समेत सहभागि रहेको कथिन दानमा भिक्षु, भिक्षुणी तथा उपासक–उपासिकाहरुको उल्लेख्य सहभागिता थियो । फोटो : रविन्द्र डंगोल

Read More