३ महिना वर्षावास बसेको भिक्षुहरुका लागि कथिन दान अहिले विभिन्न विहारहरुमा भइरहेको छ । यसैक्रममा ललितपुरको गोदावरीस्थित महासतीपट्थाना धर्मोदय विहारमा पनि कथिन दान गरिएको छ ।

संघनायक ज्ञानपूर्णिक महास्थवीर समेत सहभागि रहेको कथिन दानमा भिक्षु, भिक्षुणी तथा उपासक–उपासिकाहरुको उल्लेख्य सहभागिता थियो ।

फोटो : रविन्द्र डंगोल

