बौद्ध जगतले एक सुप्रशिद्ध धर्मगुरुलाई गुमाएको छ । शुक्रवार नेपाली समय अनुसार ७ बजेर ५७ मीनेट जाँदा चौथो छोक्ग्युर लिङ्पा छोक्लिङ् रिन्पोछे परिनिर्वाणमा जानु भएको छ । रिम्पोछे ६८ वर्षको हुनुहुन्थ्यो ।
रिम्पोछेले परिनिर्वाण लिएको समय उहाँका सबै परिवार, दाजुभाई वरिपरि रहेका थिए । अहिले समाधिमा रहनु भएका उहाँ रिन्पोछेको शिघ्र अवतरणका लागी प्रार्थना गर्न कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषमार्फत् विज्ञप्ति जारी गर्दै छोकी ङिमा रिन्पोछेले सबैमा अनुरोध गरेको छ ।
Share