श्रद्धेय गुरु दलाई लामाद्वारा भारतको धर्मशालामा तीन दिने पूजाको आयोजना भएको छ । पूजामा श्रद्धेय गुरु दलाई लामाले चार आर्य सत्य अन्तर्गतको १६ चरित्रका महत्वका बारेमा वर्णन गर्दैछन् । चार आर्य सत्यको १६ चरित्रमा डेन्पा, शी, मितक सोक चान्द्रुक लगायत हुन्छन् ।

लामाले बुद्धत्वका ३७ तथ्य तथा नागार्जुनको बोधिचित्तको बारेमा उल्लेख गरेको विषयलाई पनि पूजामा प्रस्तुत गर्दैछन् । पूजामा विभिन्न ६९ देशका करिब ७ हजार श्रद्धालु सहभागि भएका छन् ।

६ सेप्टेम्बरदेखि सुरु भएको पूजा भोली आइतबार सम्पन्न हुँदैछ ।



