बौद्ध धर्मावलम्वी वज्राचार्य तथा शाक्यहरुले चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायतका परिकार दान गरेर मनाइने पर्व पञ्चदान अमेरिकास्थित टेक्सासमा पनि मनाइयो । टेक्सासस्थित नेप्लिज बुद्धिष्ट एसोसियसनले आयोजना गरेका पञ्चदानमा त्यहाँ रहेका बौद्ध धर्मावलम्वी सहभागि थिए ।
Photo Credit : Sunil Shakya



