९ कार्तिक, काठमाडौं: तिब्बती धर्मगुरु दलाई लामाको दिल्ली भ्रमणलाई सहज र सुरक्षित बनाउन भारत सरकारले राजधानीको अति सुरक्षित मानिने लुटियन्स क्षेत्रमा स्थायी सरकारी बंगला उपलब्ध गराएको छ । नयाँ दिल्लीको पण्डित रविशंकर शुक्ल लेनमा रहेको उक्त बंगला दलाई लामाको कार्यालय ुगादेन फोड्राङुका रूपमा प्रयोग गरिनेछ । यससँगै दिल्ली भ्रमणका क्रममा उनको आवास, कार्यालय सञ्चालन र सुरक्षा व्यवस्थापनमा देखिँदै आएको कठिनाइ समाधान हुने अपेक्षा गरिएको छ । बंगलाको सुरक्षा व्यवस्था थप मजबुत बनाउन भारत सरकारले ३४ लाख ९४ हजार भारतीय रुपैयाँ खर्च गर्ने भएको छ । यसका लागि केन्द्रीय लोक निर्माण…
Read More