संघ भनेको के हो ?

बुद्ध धर्ममा संघको ठुलो महत्व छ । बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा लिइन्छ । संघका नियमहरु विनयपिटकमा संग्रहित छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए ।

संघसम्बन्धी थप जानकारी लोचवा पुण्य प्रसाद पराजुलीबाट

Share

Related posts