प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५ औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ। म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण…
Read MoreAuthor: rinpoche
यसरी मनाइदैछ लुम्बिनीमा यो वर्षको बुद्धजयन्ती
यस वर्षको बुद्ध जयन्ती विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गर्दै मनाइने भएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा सरकारले नै विशेष कार्यक्रम गर्दै आएको थियो । तर अघिल्लो वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण गएको वर्ष पनि बुद्धजयन्तीमा विशेष कार्यक्रम भएन । यो पटक पनि बुद्ध जयन्ती सामान्य तरिकाले मनाइने भएको छ । कोरोना महामारी सुरु भएयता मुलुकको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनी गएको एक वर्षदेखि सुनसान छ । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको लुम्बिनी विकास कोषमा…
Read Moreईश्वरको बारेमा बुद्धको धारणा
भिक्षु कश्यप अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले ‘यो अनन्त विशाल अस्तित्व छ’ मात्र जनाउँछ। सृष्टिले ‘यो अनन्त विशाल अस्तित्व छ, किनकी कसैले सृष्टि गरेको छ’ भन्ने बुझाउँछ। भव वा सृष्टिका बारेमा मानिसमा आदिकालदेखि नै कौतुहलता रहँदै आएको छ। भव अनादिकालदेखि छ कि आदिकालमा सुरू भएको हो? भव वा सृष्टि स्वयम्भू (आफैं निर्मित) हो कि यसको सृष्टिकर्ता कोही छ? छ भने, उसले कुन उद्देश्यले सृष्टिको रचना ग¥यो? अनि सृष्टि छ भने…
Read Moreबुद्धको दर्शनः दुःख–सत्य र दुःख मुक्तिको बाटो
आर. मानन्धर ‘सत्य के हो?’ मानवजाति सभ्यतामा प्रवेश गरेकै दिनदेखि चिन्तन थालिएको विषय हो यो । यसै प्रश्नमा घोत्लिँदै कति दार्शनिक जन्मिए, कति ऋषिमुनि भए । यही सत्यको खोजको परम्परामा २६०० वर्षअघि एउटा नाम जोडिन्छ — सिद्धार्थ गौतम । राजकुमार थिए उनी । तर उनले सत्यको खोजीमा दरबार त्यागे । दरबारको सुखसयल त्यागे । उनी एक्लै सत्यको खोजीमा जंगल पसे । अनेक दुःखकष्ट सहेर छ वर्षसम्म खोजेपछि उनले सत्य भेट्टाए । अनि उनले चार सत्य प्रस्तुत गरे । ती सत्य के हुन् त ? के ती सत्य दार्शनिक, दुरूह, बुझ्न…
Read Moreथाइल्याण्डका भिक्षुद्वारा सबैको सामुन्ने देह त्याग ‘महापरिनिर्वाण’ प्राप्त (भिडियोसहित)
थाइल्याण्डमा महापुण्यशाली भिक्षुले आफ्नो जाने बेला आएको भन्दै शिष्य र चेलाहरुको सामुन्ने सुतेर एकैछिनमा देह त्याग गरेका छन् । जागृत अवस्थाका भिक्षुले आफ्नो मृत्युुको सूचना दिँदै सबैको सामुन्ने महापरिनिर्वाण प्राप्त गरेका हुन् । बौध्दधर्म र शास्त्रमा महापरिनिर्वाणलाई ठूलो पुण्य मानिन्छ । यो सामान्य भिक्षु र धर्मावलम्बीले प्राप्त गर्न नसक्ने कुरा हो । भगवान गौतम बुद्धले पनि यसैगरी महापरिनिर्वाण प्राप्त गर्नुभएको बौध्द धर्म ग्रन्थहरुमा उल्लेख छ । महापुण्यशालीले देह त्याग गरिरहँदा उनका शिष्यहरु हात जोडेर बसेका थिए । एकैछिनमा देह त्याग गरेपछि उनलाई विशेष बाकसमा हालेर भिक्षुहरुले समाधिस्थलतर्फ लगेको भिडियोमा देखिन्छ…
Read Moreबुद्ध जयन्तीको अवसरमा लण्डनबाट विशेष कार्यक्रम गर्दै बि.सि.सि. लण्डन
आउदै गरेको २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर बि.सि.सि. लण्डन ब्रान्चद्वारा जुम र फेसबुकमार्फत् विशेष कार्यक्रम गरिने भएको छ । जुम र फेसबुकबाट गरिने त्रियाना सम्बन्धी धर्मदेशना, गुरु रिन्पोछेको जीवनीका साथै पूजापाठ र जपको ल्हुंग प्रदान पनि गरिनेछ । २६ मेमा हुने यस कार्यक्रममा सहभागि हुन बि.सि.सि लण्डनका ब्रान्चले अनुरोध गरेको छ । कार्यक्रममा नेपालबाट महायोगी विद्याधर श्रीधर रिन्पोछे पनि अथिति वक्ताको रुपमा सहभागि हुनु हुँदैछ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण जुम र फेसबुकमा बेलायती समय १२ः०५ र नेपाली समय अनुसार ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको अध्यक्ष…
Read Moreबुझौ विस्तृतमा कर्मकाग्यू बौद्ध परम्परा
डा. रमेश ढुंगेल हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् ‘पुरातन पद्दति’ को रुपमा चिनाउने चलन बस्यो। कर्ग्युपाको अर्थ बुद्ध वचनको मूल रूपलाई अपनाउने पद्धति हो। यस पद्धति लगत्तैपछि विकसित परम्परालाई सक्यपा भनिन्छ। जसको अर्थ हुन्छ, खैरो भूमि भएको ठाउँको गोन्पामा विकसित परम्परा। त्यसपछि १६औँ शताब्दीमा तिब्बतका वरिष्ठ विद्वान् लामा जे चोङखपद्वारा गादेन फोडाङ नामक गोन्पामा परिमार्जित तथा विकसित शास्त्रीय विशिष्टताको परम्परालाई गेलुगप…
Read Moreबुद्ध र नारी : बौद्ध समाजमा नारीको स्थान
भगवान बुद्धको देन मध्यमा एउटा यो पनि हो कि स्त्री जातिलाई पनि पुरूषहरूलाई झै बौद्ध समाजमा स्थान दिनुभएको छ । बौद्ध धर्मले गर्दा नारी समाजमा महान परिवर्तन भएको एउटा उल्लेखनीय मात्र होइन प्रशंसनीय कुरा पाइन्छ । यो कुरा बुझ्नलाई हामीले बुद्धकालीन पुर्व र पछि कट्टर ब्राम्हणवादलाई अ·िकार गरेर हिडनेहरूले लेखिएको हिन्दु ग्रन्थहरू पढी हेर्दा स्त्री जातिको ब्यक्तिगत जीवन विकासको लागि कतिको बाधा दिएको छ भन्ने कुरा थाहा पाउनु सकिन्छ । आज पनि समाजमा ब्यवहारैले नारी समाजलाई निम्न स्तरमा राखी शोषण गरिरहेको राम्रो संग देखिन्छ । हिन्दुहरूले खुव मानी राखेको मनु…
Read Moreबुद्धभूमी तिलौराकोटका तीन ऐतिहासिक संरचनाको जीर्णोद्वार
बुद्ध भूमि तिलौराकोटको मध्य भागमा रहेका तीन ऐतिहासिक तथा पुरातात्विक संरचनाको जीर्णोद्वार गरिएको छ । पुरातात्विक मूल्य र मान्यता अनुसार जीर्णोद्वार गरिएपछि संरचना आकर्षक देखिएको छ । यस्ले स्वदेशी विदेशी पर्यटकलाई आकर्षित तुल्याउने विश्वास गरिएको छ । मध्य भागमा रहेको ऐतिहासिक परिसरको दक्षिणतर्फको भित्री सुरक्षा पर्खाल, पूर्वी दक्षिण कुनामा रहेको भित्री सुरक्षा पर्खालको भग्नावषेशको पनि जीर्णोद्धार गरिएको छ । जमिनमुनी गडेर रहेको भाग उत्खनन् गरेर एक मिटर भागमा ईटा जोडेर भग्नावषेश माथि उठाईएको छ । उत्तर भागमा रहेको समयमाई मन्दिरको समेत जीर्णाेद्धार गरिएको छ । जीर्णोद्धार पछि जीर्ण बन्दै गएको…
Read Moreरहस्यले भरिएको काक्रे विहार
सेवा भट्टराई सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं । वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनिरहेको मन्दिर, जसको गजुर राख्नै बाँकी छ । यो काँक्रेविहारको दृश्य हो । करीब ५० वर्षअघि योगी नरहरिनाथले चर्चा गरेपछि काँक्रेविहारप्रति पुरातत्वविद् र बौद्ध विद्वानहरूको ध्यान आकर्षित भएको हो । काठमाडौं उपत्यकामा बज्रयानी, हिमाली क्षेत्रमा…
Read More