अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । यो भाइरसकै कारण लाखौ संक्रमित बनेका छन् भने १ लाख ३५ हजार जतिले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसले विकसित तथा अविकसित सबै राष्ट्रमा उत्तिकै असर पुर्याइरहेको छ । यस्तो अवस्थामा अहिले हामी सबैले सचेत भई यो महामारीको प्रकोप फैलन नदिने उपायहरु अवलम्वन गर्नुको विकल्प रहेको छैन । महामारीको प्रकोप बढ्दै गइरहेको पछिल्लो अवस्थामा १७ आँै परम पूजनिय ग्यलवांग कर्मपा ओर्गेन ठिनले दोर्जेले विश्व शान्तिको कामना सहित आगामी हप्तादेखि विशेष पूजा गरिने जानकारी दिदै कोरोना महामारीबाट जोगिन अनुरोध गर्दै विशेष सम्बोधन…
Read MoreCategory: Featured
लुङ्ताको महत्व र परिभाषा
बौद्ध धर्ममा लुङ्ताको विशेष महत्व रहेको छ । पञ्चरंगी विभिन्न ५ जनावरको चित्र अंकित लुङ्तामा राखिएका प्रत्येक जनावर सांकेतिकरुपमा राखिएका हुन् । लुङ्ता शव्दमा रहेको लुङले पञ्चतत्व पृथ्वी, जल, अग्नी, वायु र ब्रह्माण्डलाई जनाउँछ । अर्थात् लुङको अर्थ सर्वव्यापी अर्थ हुन्छ । त्यस्तै ताको अर्थ उच्च वेगको घोडा भन्ने जनाउँछ । प्राचीन तिब्बतमा घोडालाई तिब्रताको प्रतिकको रुपमा लिइन्थ्यो । तिब्बती प्रचलन र संस्कार अनुसार लुङ्ता भन्नाले वायुकै तेज बराबरको अर्थात् वायुपंखी घोडा भन्ने पनि बुझिन्छ । लुङ्ता राख्नाले शुभकार्य, मनोकांक्षा पुरा गर्ने, पुण्य प्राप्ति लगायत प्राप्त हुने लगायतका विविध फाइदा…
Read Moreलुम्बिनीमा प्रदुषण घट्यो
काठमाडौंभन्दा पनि उच्च प्रदूषण रहने लुम्बिनी क्षेत्रको वायु स्वच्छ भएको छ। सरकारले घोषणा गरेको लकडाउनको कार्यान्वयनसँगै यस क्षेत्रको प्रदूषण घटेको हो। भैरहवा, बुटवल क्षेत्रमा हुने विकास निर्माणले यस क्षेत्रमा उच्च प्रदूषण मापन हुँदै आएको थियो। गत वर्षको यही समयको तुलनामा यस क्षेत्रको प्रदूषण ह्वात्तै घटेको हो। १२ दिनदेखि सवारी साधन, उद्योग, कलकारखाना, सर्वसाधारणको हिँड्डुल, सडक निर्माणलगायत सबै काम ठप्प छन्। युनिभर्सिटी अफ न्यू मेक्सिको नेपाल स्टडी सेन्टरको प्राविधिक सहयोगमा भैरहवास्थित निमा–प्रतिमान स्मृति प्रतिष्ठानले गरेको खोज–अनुसन्धानमा भैरहवा प्रदूषणको उच्च चपेटमा रहेको पाइएको थियो। प्रदूषणले बालबालिका बिरामी भएर विद्यालयको अध्ययापन छुट्नेदेखि मानवीय…
Read Moreबिआइएमा आश्रित करिब ५० जनालाई बुद्धवचनको खाद्यान्न सहयोग
भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति, नेपालले कोरोना भाइरसका कारण गरिएको लकडाउनले मारमा पर्दै आएका श्रमिक, मजदुर लगायतका विपन्न परिवारलाई सहयोगको अभियान समेत चलाएको छ । यसैक्रममा समितिले बिहिबार काठमाडौँको नारायणटारमा रहेको बोधिसत्व इन एक्सन (बि.आइ.ए.)मा आश्रित शारिरिक अशक्तता भएकाहरुलाई सहयोग गरेको छ । सहयोग प्रदान गर्दै समितिका संयोजक टीका शेर्पाले विपतको घडीमा सामाजिक दायित्व अन्तर्गत सहयोग गरिएको बताए । संयोजक शेर्पा सहित तामाङ भाषाको चलचित्रकी अभिनेत्री शुकमाया तामाङ लगायतको समूह बि.आइ.ए.को कार्यालय राहत सामाग्री सहित पुगेको थियो । समितिले करिब ५० जनाको…
Read Moreनेपाली बौद्ध वज्रयान
वसन्त महर्जन विभिन्न धर्मदर्शनको विकासका क्रममा अनेकौं सम्प्रदाय देखा पर्नु र सोही अनुसार अभ्यास हुनु स्वाभाविक हो । बौद्ध धर्मदर्शन पनि यसबाट अछुतो छैन । यसबाहेक स्थान वा समुदाय विशेषसँग सम्बन्धित भएर पनि बौद्ध धर्मले बेग्लै पहिचान बनाएको छ । चारित्रिक विशेषतालाई ध्यानमा राखेर पाश्चात्य जगत्ले राखिदिएको नाम ‘नेवार बुद्धिज्म’ नेवार समाजमै पाच्य भएको छैन । उनीहरू ‘नेपालमण्डलको बौद्ध धर्म’ राख्न सुझउँछन् । बरु यसैलाई ‘नेपाली बौद्ध धर्म’ भनेर अगाडि बढ्दा युक्तिसङ्गत हुने देखिन्छ । बौद्ध धर्मलाई नेपाली, चिनियाँ, जापानी, कोरियाली भनेर बेग्लाबेग्लै रूपमा लिन नहुने र जहाँ पुग्यो त्यहींको…
Read Moreलकडाउनले समस्यामा परेका ७० जनालाई बुद्धवचन अनुवाद समितिको सहयोग
काठमाडौं । बुद्द वचन अनुबाद समिति नेपालले लकडाउनको समयमा समस्यामा परेका गोकर्णेश्वर ८ मा बसोबास गर्दै आएका श्रमजीवी, मजदुर, दैनिक ज्यालादारी गर्ने कामदारहरुका लागि राहत सामाग्री बितरण गरेको छ । करिब ७० जना पिडितहरुलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक राहत सामग्री बितरण गरिएको कार्यक्रम समितिका संयोजक टीका शेर्पाले बताए । परिवारको संख्या हेरेर चामल १० किलोग्रामसम्म प्रदान गरिएको छ । सरकारले राहत सामाग्री वितरण गर्न ढिलाई गरेको गुनासो गर्दै शेर्पाले भने ‘सल्लाह गर्दागर्दै सात गाउँ डुब्ने भन्ने उखान पो याद आयो ।’ सरकारले राहत वितरण गर्न तदारुकता नदेखाएपछि…
Read Moreभोली गुरु रिन्पोछेको जन्म तिथी, रिम्पोछेको मन्त्र उच्चारणले हुन्छन् यस्ता फाइदा
लामा सांगे लेग्देन भूपेन ༄༄ ༏ ༏ ཨོྃ་ཨ་ཧཱུྃ་བཛྲ་གུ་རུ་པདྨ་སིདྡཱི་ཧཱུྃ ༔ ॐ आ हु बज्र गुरु पद्म सिद्धि हु ༔ ྲ༈ མ་ཧཱ་གུ་རུ༔གུ་རུ་རིན་པོ་ཆེ༔ महागुरु पद्म संभव, तत्कालीन उडीयान राज्यको, हाल (पाकिस्तान पन्जाप प्रान्त) राजा ईन्द्रबोधीको प्राप्त धर्म पुत्र विद्याधार, महातान्त्रिक साधकको, शताब्दीयौं अघि उत्तम जन्म, पद्मकेशरबाट हिमाली पात्रोको छैटौं महिनाको दशमी तिथिमा प्राणी मात्रको कल्याणार्थ जन्म, आगमन भएको थियो | तत्कालीन मगध राज्यमा, हाल (भारत बिहार) अवस्थित नालन्दा बौद्ध विश्व विद्यालयमा शास्त्रीय अध्यान अध्यापन पश्चात् नेपालको फर्पिङ असुरा गुफामा सम्यक बज्र किलयाको अति गुह्यमन्त्र साधनाबाट सिद्ध प्रात भई स्थानीय तैथ्रिकहरुलाई नियन्त्रणमा लिदै नेपालको…
Read Moreॐ को महत्व र फाइदा
ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । एउटै शब्द जसले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ॐे बौद्ध, हिन्दु, जैन, सिख लगायतका धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ । ॐ लाई कुनै पनि धर्मको खोज वा निजी होइन । यो सार्वभौमिक छ र यसमा नै पुरा ब्रम्हाण्ड छ । ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ । ॐ उच्चारणका फाइदा थाइराइडको समस्या…
Read Moreपूर्वमा बौद्ध धर्मको विकासमा डा. हर्क गुरुङको योगदान
विक्रम पच्युं पाँचथर, रानीटार तमु राज्य के होला ? शोथरको पतन पछि तमुहरु गोर्खाली सेनामा समावेस भएको र नेपाल एकीकरण अभियानमा आ–आफ्नो पुख्र्यौली थालथलो गण्डक छाडी लम्जुङ गोर्खा भन्दा पूर्वतर्पm लागेको र पूर्वको विभिन्न स्थानहरुमा पुगेको अनुमान गर्न सकिन्छ । साथै थातथलो टाढा भएको कारणले हुनसक्छ आफ्नो पैत्रिक धार्मिक संस्कारका धर्म गुरुहरुको अभावका कारण हिन्दु धर्म संस्कारमा तल्लीन हुन पुगेको हो । पूर्वका तमुहरुले हिन्दु धर्म र संस्कार मान्दै आएका थिए । घटना २०४३ साल जेष्ठ ३१ गतेको हो । पाँचथरको रानीटारमा घना बस्तिका माझ श्री भिम बहादुर लामा गुरुङ…
Read Moreलक-डाउनमा यसरी वित्दैछ लामा भिक्षुहरुको दैनिकी
कोरोना भाइरसको महामारीको कारण अहिले सम्पुर्ण विश्व नै त्रसित बनेको छ । महामारीको प्रकोप तीव्र गतिमा विश्वभर फैलन थालेपछि नेपाल सरकारले ४ दिन अघि देशैभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषण गरेसँगै कोरोना भाइरसको महामारी फैलन नदिन सबै आ्आफ्नै घरमा बसिरहेका छन् । देशका अन्य क्षेत्रजस्तै धार्मिक मठमन्दिर, गुम्बा तथा विहारहरु पनि यतिबेला बन्द गरिएका छन् । गुम्बा, स्तुप तथा विहारहरु बन्द गरिएका कारण लामा तथा भिक्षुहरु पनि आआफ्नै स्थानमा रहेर लकडाउनको पालना गरिरहेका छन् । काठमाडौँको चावहिलस्थित चारुमती स्तुपका प्रमुख तपस्सी धम्मले लकडाउनको समयमा पूस्तकहरु पढेर दिन बिताइरहेको…
Read More