घनश्याम खड्का काठमाडौँ — यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् । हो, अपांगता भएका केही मानिस छन् बौद्धस्थित एउटा आश्रममा, जसलाई उनी नहुनाको समयले केही शून्य बनाउनेछ । बाँकी काठमाडौंलाई र यो भीडभाडपूर्ण सहरलाई यस विषयमा केही थाहै हुने छैन । यहाँलाई लाग्छ सक्छ, को कहाँ जाँदै छ ? कसको के कुरा हुँदै छ ? उत्तर म दिन्छु ।…
Read MoreCategory: लेख
यी बौद्ध सम्पदा बन्न सक्छन् पर्यटकीय गन्तव्य
आचार्य सार्की शेर्पा नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सुरु हुन अब केही दिनमात्र बाँकी छ। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको छ। नेपालमा पर्यटक ल्याउने पर्याप्त आधार छन्। तर, पर्यटकका लागि सेवासुविधाको उचित व्यवस्थापन हुन सकेको देखिँदैन। भ्रमण वर्षबारे अझै राम्ररी प्रचारप्रसार पनि हुन सकेको छैन। नेपाल प्राचीनकालदेखि नै बौद्धधर्मको महत्वपूर्ण स्थलका रूपमा चिनिँदै आएको छ। परम्परागत बौद्धधर्म र संस्कृतिको मूल आधार काठमाडौँ, भक्तपुर, ललिपुर र हिमाली क्षेत्रमा विद्यमान ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पुरातात्विक स्थल हुन्। विभिन्न स्थानमा बौद्ध गोन्पा, विहार, चैत्य र तीर्थस्थल…
Read Moreलुम्बिनी भ्रमण वर्षको उत्कर्ष
सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाउने निधो गरेपछि त्यसैका लागि दरिलो आधार तयार पार्न लुम्बिनी भ्रमण वर्षको तयारीमा लाग्यो ५ नम्बर प्रदेशको सरकार पनि । २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर । ०७६ सालको बुद्धपूर्णिमा आँगनमै आइसक्यो । भ्रमण वर्षको आकर्षणको उत्कर्ष हो यो । आँगनमा आएको बुद्धपूर्णिमालाई सहर्ष स्वागत एवं सत्कार गर्न, उल्लासपूर्वक मनाउन र सहभागिता जनाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भनिएको छ । प्रचार प्रसार पनि खुब गरिएको छ । राम्रो काम हो यो । तर …, राम्रो काम गर्दा समय…
Read Moreबौैद्ध दर्शन र माध्यम भाषा
✍️ वसन्त महर्जन केही वर्ष अघि नेपाल मण्डलको बौद्ध धर्म सम्वन्धी लोटस रिसर्च सेन्टर द्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलन बाट बौद्ध धर्मको विकास हुन्छ÷हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकास चाहिँ पक्कै हुन्छ होला।’ कुरा बुझ्न गाह्रो भएन। कार्यक्रम संचालनको माध्यम भाषा नेपाली नहुँदा नेपाल भाषा (नेवार)बारे जानकारी नभएका ती सहभागीलाई सकस परेको थियो। नेपाल मण्डलको बौद्ध धर्म–दर्शन भन्नु यस क्षेत्रमा प्रचलित बौद्ध धर्मको एउटा शाखा हो, बज्रयानीे। बज्रयानीमा पनि नेपाल मण्डल भित्र नेवार समाजमा आफ्नै विशिष्टता सहित विकास भएको…
Read Moreगौतम बुद्धको जन्मस्थलको विवाद किन ?
भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित गर्नका लागि विद्युतीय सञ्चार माध्यम, बलिउडमा निर्मित चलचित्र, विद्यालयहरुमा पढाइने पाठ्यपुस्तक, साधुसन्तहरुको प्रवचनलाई समेत उपयोग गरेको छ । यद्यपि भारतीय योग गुरु रामदेवले यस्को बिरोध गरेर भनेकाछन कि बुद्ध भारतमा जन्मेका हुन् भन्नु सरासरमहा गल्ती हो बुद्धको जन्म नेपालमै जन्मेका हुन् । उसले बलिउडले बनाएको चाँदनी चौक टु चाइना नामक चलचित्रको मुख्य नायकको मुखबाट नै “लुम्बिनी भारतमा पर्दछ ।” भन्ने सम्बाद ओकल्न लगायो । २०६९ माघ…
Read Moreत्रिपिटक पाठ : एक समीक्षा
चित्र शाक्य प्रथम अन्तराष्ट्रिय त्रिपिटक पाठको कार्यक्रम कुनै पूर्व चर्चा विना नै एकैचोटी सम्पन्न हुन गएको छ। उक्त कार्यक्रममा सहभागी भएर आउनु हुने साथिहरूले खुबै उल्लासपूर्ण वातावरणमा कार्यक्रम भएको जनाउनु भयो। लुम्बिनीमा विभिन्न ३२ मुलुकहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न हुनुले विश्वमा एउटा बुद्धबारे सशक्त सूचना प्रवाह गरेको छ। तर यसको तरङ्गलाई कसरी दुगुना, तीगुना गर्दै विश्वभर प्रवाह गर्ने भन्ने आयोजक पक्षको, कार्यक्रम भएको राष्ट्र नेपाल, पर्यटन व्यवसायमा लागेका संघसंस्थाहरू, सम्बन्धित व्यवसायीहरू र सहभागी राष्ट्रको जिम्मेवारी हुन आउँछ साथै अन्य राष्ट्रहरूलाई पनि कसरी समन्वयात्मक रूपमा कार्य गर्ने एक कार्यक्रमबद्ध संयोजनको काम…
Read More
