ललितपुरको दक्षिणी भेगस्थित माझखण्डमा अवस्थित माझखण्ड बुद्ध विहारको आयोजनामा सतकुलपुत्त (१०० जना) लाई दुर्लभ श्रामणेर प्रव्रज्या गराइने भएको छ । प्रवज्यामा सहभागि हुन इच्छुकलाई सम्पर्क गर्न विहारले आह्वान गरेको छ । प्रवज्या कार्यक्रम चैत २३ गते हुँदैछ । कार्यक्रम वैशाख २ गते समापन हुनेछ ।
प्रवज्या कार्यक्रममा सहभागि हुन चाहनेले चैत १५ गतेसम्म फारम बुझाइ सक्नु पर्नेछ ।
सम्पर्कको लागि :
१) भिक्षु बोधिज्ञान, विश्व शान्ति विहार, मीनभवन ९८५११६७५२५
२) अनागारिका अरियञाणी ( दकिला), शाक्यसिंह विहार ९८४१५४४९६१
३) अनागारिका पवरञाणी, अ.बौ.भा. केन्द्र, बुद्धनगर ९८६२४९००९६
४) गौतम महर्जन, मेत्ता भोलुन्टियर, थेच्व ९८४१६०१३२८
५) राजकुमार सिंगार, माझखण्ड ९८६०९५२८७३
Share