बौद्ध स्तुपा पार्क नमोबुद्धको आकर्षण बन्दै

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्कले यस क्षेत्रकै आकर्षण बढाएको छ। सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रवर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।पार्कमा बनाइएका वज्रपाणी बुद्ध, गुरु रिन्पोछेका आकर्षक मूर्तिहरुले यहाँ पुग्ने जोकोहीको मन जित्ने गरेको छ ।

Share

Related posts

Leave a Comment