पुस २ गते नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय परमपुज्य ३२ औं धर्मगुरु ठुल्सिक याङ्सी ‘क्याब्जे जिग्मे ठिन्ले कुनख्याप रिन्पोछे’ले गर्ने हुनु भएको छ ।
काठमाडौँ नारायणटारमा स्थापित संघको भवन सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भएको छैन । ५ करोड रुपैयाँ लागतमा निर्माण भएको भवनमा शेर्पा समुदायको सम्पूर्ण सामाजिक संस्थाहरुको कार्यालय रहने नीति समेत संघले अघि बढाएको छ ।
Share