आउँदो बुद्ध जयन्तीमा लुम्बिनीमा रुख रोप्ने अभियान

आउँदै गरेको बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मभूमि लुम्बिनीमा बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा अभियान सञ्चालन गरिने भएको छ ।

२५६२ औँ बुद्धजयन्तीको अवसर पारेर यो अभियान सञ्चालन गरिन लागिएको हो । आफ्नो नाममा एउटा रुखको विरुवा रोप्न चाहनेले १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था आयोजकले मिलाएको छ ।

Share

Related posts