बुद्धका १० अनमोल वचन

बुद्धका उपदेशहरुको महत्व झनझन बढ्दै गइरहेको छ । मानव जीवनमा बद्ध वचनहरु आवश्यक र अपरिहार्यजस्तै भइसकेको छ । बुद्धको कैयौ वचन तथा उपदेशमध्य १० अनमोल बचन यसप्रकार रहेका छन् ।

१.घृणा ,घृणा गरेर कम हुदैन घृणा,प्रेमले मात्र कम हुन्छ्रयो संसारको शाश्वत नियम हो ।

२.जो व्यक्ति ५० जनालाई माया ,मोह गर्छ ,त्यहि व्यक्ति ५० वटा दुखको जालमा फसेको हुन्छ ्रजो व्यक्तिले कसैलाई पनि माया रमोह गर्दैन त्यो व्यक्तिलाई कुनै संकट हुदैन ।

३.स्वास्थ्य सबै भन्दा महान उपहार ,सन्तुष्टि सबै भन्दा ठुलो धन र बिश्वासनियेता सबै भन्दा ठुलो सम्बन्ध हो ।

४.क्रोधित हुनु भनेको अरु माथि फ्याक्ने नियतले आफ्नु हातमा गरम जल्दै गरेको कोयला राख्नु हो जसले आफ्नै हात पोल्ने र जलाउने गर्छ ।

५.तपाई जति नै पवित्र शब्द पढ्नु होस् , बोल्नु होस् तर त्यो शब्द अनुसार ब्यबहारमा लागु गर्नु सक्नु भएन भने त्यसको कुनै अर्थ ,मूल्य र फाइदा छैन ।

६.मानिसको दिमाग नै सब थोक हो कारण मानिसले जे सोच्ने गर्छ त्यहि बन्न पुग्छ ।

७.मानिसको जिब्रो यस्तो धारिलो चाकु हो जसले बिना रगत निकाली मार्ने काम गर्छ ।

८.सत्यको मार्गमा लाग्न व्यक्तिले प्राय दुइवटा गल्ति गर्छन(पहिलो गल्ति हो बाटोको सफर रयात्रा पुरा गर्दैन यात बाटोमा हिड्ने शुरुवात नै गर्दैन ।

९.एउटा दियोले हजारो दियो जलाउदा पनि त्यो एउटा दियोको प्रकाश कहिले कम हुदैन ्र खुशी पनि जति बाढ़े कहिले कम हुदैन ।

१०. तीनवटा कुरा धेरै लामो समय सम्म लुकाएर लुक्दैन १. सुर्य, २. चन्द्रमा ३. सत्य ।

Share

Related posts

Leave a Comment