सोलखुम्बुको महाकुलुङमा चैत्य स्थापना, धार्मिक पर्यटनको वृद्धि हुने विश्वास

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १, खिरौलेगाउँमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । स्थानीयबासीको सकृयतामा ५५ लाख रुपैयाँको लागतमा उक्त चैत्यको निर्माण गरिएको हो । पर्यटकीय हिसाबले प्रवल सम्भावना बोकेको महाकुलुङ क्षेत्रमा धार्मिक दृष्टिकोणबाट पर्यटन प्रबर्द्धन गर्न स्थानीयबसीले आफ्नै पहलमा चैत्यको निर्माण गरेका हुन् । यस क्षेत्रमा रहेको २५ फिट अग्लो चैत्य भूकम्पले भत्काएपछि निर्माण हुन सकेको थिएन । लामो समयसम्म पुनःनिर्माण नभएपछि स्थानीयबासीको सकृयतामा चैत्य निर्माण गरेको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु लामाले बताए । चैत्यको उद्घाटन नेपाल बौद्ध ङिङमा संघका अध्यक्ष एवं सेन्टक टुल्कु…

Read More

बृहत्तर लुम्बिनीको विकास हुन्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताए । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले यसको विकास सरकारको प्राथमिकतामा रहेको दावी गरे । “मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अब बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ”–मन्त्री भट्टराईले भने । लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ छ । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको…

Read More

मृत्यूपछि के हुन्छ ? गौतम बुद्धको जवाफ यस्तो थियो

गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे । बुद्धलाई एक शिष्यले सोधेछन्( ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’ शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्( ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’ शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो,…

Read More

चारुमती स्तुपको सरसफाइमा सेना

काठमाडौँको चावहिलमा रहेको चारुमती बौद्ध स्तुप परिसरमा नेपाली सेनाको एक समूहले सोमबार विहान सरसफाई गरेको छ । सांस्कृतिक सम्पदाको संरक्षणमा सेनाले महत्व दिन्छ भन्ने सन्देश दिन सरसफाईमा संलग्न भएको सेनाको भनाई छ । सिंहदरबारस्थित सेनाको गणबाट २० जनाको समूह आई स्तुप परिसर वरिपरि सरसफाई तथा स्तुपको अवस्थाको बारेमा जानकारी लिएको चारुमती बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए । स्तुपमा यही माघ २५ र २६ गते भ्रमण वर्ष लक्षित साइकल रेस, त्रिपिटक वाचन लगायतका कार्यक्रम आयोजना हुँदैछ ।

Read More

बौद्ध धर्मावलम्बीका लागि किन विशेष र महत्वपुर्ण छन् यी ४ स्थान ?

गौतम बुद्धले करिब २६ सय वर्ष अघि प्राप्त गर्नु भएको ज्ञानको महत्व अहिले पनि उत्तिकै छ । अहिले विश्वका हरेक देशमा बुद्धको ज्ञान र सिद्धान्तको अनुशरण गर्नेको संख्यामा दिन प्रतिदिन बढिरहेको पाइन्छ । बुद्ध र बुद्धले दिएको ज्ञानको महत्व बढ्दै जाँदा बुद्धसँग सम्बन्धित स्थानहरुको पनि महत्व निकै नै छ । लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर गौतम बुद्धको प्रत्यक्ष जीवनकालसँग जोडिएका विशेष स्थान हुन् । यी चारवटै स्थानको बुद्धको जीवनमा विशेष महत्व रहेको छ । लुम्बिनी गौतम बुद्धले पहिलो आँखा उघारेको स्थान हो लुम्बिनी । लुम्बिनीमा शाक्य वंशमा राजकुमारको रुपमा गौतम बुद्धको…

Read More

६० स्वदेशी तथा बिदेशी बौद्ध भिक्षुले काठमाडौँदेखि कपिलवस्तुसम्म शान्ति पैदल यात्रा’ गर्ने

विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई…

Read More

एक योगीको अन्तरयात्रा

घनश्याम खड्का काठमाडौँ — यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् । हो, अपांगता भएका केही मानिस छन् बौद्धस्थित एउटा आश्रममा, जसलाई उनी नहुनाको समयले केही शून्य बनाउनेछ । बाँकी काठमाडौंलाई र यो भीडभाडपूर्ण सहरलाई यस विषयमा केही थाहै हुने छैन । यहाँलाई लाग्छ सक्छ, को कहाँ जाँदै छ ? कसको के कुरा हुँदै छ ? उत्तर म दिन्छु ।…

Read More