गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्धारको रुपमा रहेको भैरहवाका मुख्य सडकहरुमा बुद्धको प्रतिमा राख्न थालेपछि सो स्थान बुद्धमय बनिरहेको छ । लुम्बिनीसँग सबैभन्दा नजिक रहेता पनि भैरहवामा बुद्धसँग सम्बन्ध झल्काउने खासै केही पनि थिएनन् । त्यसैले पनि भैरहवादेखि नै उक्त स्थान बुद्ध जन्मस्थल हो भन्ने आभाष दिलाउन सिद्धार्थ नगरपालिकाले नगर क्षेत्र भित्र बुद्ध मूर्ति राख्ने अभियान सुरु गरेको हो । पहिलो चरणमा भैरहवा क्षेत्रको बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दुरीमा बुद्ध मूर्ति राखिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार यस बाहेक लुम्बिनी सडकखण्डमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म…
Read MoreAuthor: rinpoche
बौद्ध धर्म उत्थानको कारण यस्तो छ
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ । वैदिककालमा विषेश गरि दुई प्रकारको…
Read Moreस्वस्थ जीवनको निद्राको महत्व
तपाईंको जीवनभरि राम्रो स्वास्थ्य र भलाइमा निद्राले अत्यावश्यक भूमिका खेल्दछ। सही समयमा पर्याप्त गुणस्तरको निद्रा पाउँदा तपाईंको मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य, जीवनको गुणस्तर, र सुरक्षाको रक्षा गर्न सक्दछ। निद्राको बेला, तपाईंको शरीर स्वस्थ मस्तिष्कको प्रकार्यलाई समर्थन गर्न र तपाईंको शारीरिक स्वास्थ्य कायम राख्न काम गर्दैछ। बच्चा र किशोरहरूमा, निद्राले पनि विकास र विकासलाई समर्थन गर्दछ। निद्राको कमीबाट क्षति तत्काल (जस्तै दुर्घटना दुर्घटना) मा हुन सक्छ, वा यो समय संग तपाईं लाई हानि गर्न सक्छ। उदाहरणको लागि, निरन्तर निद्रा कमजोरीले केहि पुरानो स्वास्थ्य समस्याहरूको लागि तपाईंको जोखिम बढाउन सक्छ।
Read Moreवर्षावासको तयारीमा बुद्ध परियत्ती उदय विहार
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४, डिङ्गरकुवास्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा आउदै गरेको वर्षावास कसरी मनाउने विषयमा छलफल भएको छ । यो वर्षको वर्षावास असार ३१ देखि सुरु भदौ २६ गते समापन हुँदैछ । विहारले यो पटकको वर्षावास कार्यक्रमको संयोजकमा तुलसी तुलसी चोचाङ्गे पुन मगरलाई नियुक्त गरेको छ । उनको संयोजकत्वमा वर्षावास सहजताका साथ सम्पन्न गर्न गठित समितिमा धनिराम राना मगर, हिरा बहादुर बाकावल मगर, शिवा थापा मगर, गंगा पुन मगर, पार्वती दर्लामी मगर, धनमाया गुरूङ्ग सदस्य रहेका छन् । उक्त कार्यसमितिलाई भिक्षु ज्ञानेन्द्रको अध्यक्षतामा बसेको बैठकले चयन गरेको हो…
Read Moreदलाई लामाको जन्मदिन मनाउन रोक
गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो । नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेक पटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो। प्रमुख…
Read Moreप्रज्ञापारमिता भाग ३
अड्चनको विषयमा बोलिन आनी छोइङ डोल्मा
गायिका आनी छोइङ डोल्माले सम्पत्ति शुद्घीकरण गर्न खोजेको भन्ने आरोपको खण्डनमा मुख खोलेकी छन्। उनले प्रेस विज्ञप्ति जारी गरी आफूले सन् १९९८ मा स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन (भिक्षुणी सेवा संघ) र आरोग्य फाउन्डेसनले विदेशमा दाताबाट प्राप्त दानदक्षिणा र कन्सर्टमा आर्जन गरेको रकम बैंकमा रोकिएको बताएकी छन् । ‘विगतमा पनि रकम ट्रान्सफर भएर आउँदा भोगचलनमा बाधा भएन’,आनीले भनिन्, ‘बैंकले पनि बाहिरबाट रकम भित्र्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ भनेर कहिल्यै जानकारी दिएन ।’ आनीको मेगा बैंकको खातामा गत वर्ष वैशाखमा हङकङमा चिनियाँ मूलका व्यत्तिाmले ट्रान्सफर गरेको १६ लाख ४९ हजार…
Read Moreबौद्ध धर्ममा यान भनेको के हो?
बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए । उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार बर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य संघ छन्: थेरवाद, महायान र वज्रयान। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू…
Read Moreगुरु पद्ममसम्भव अर्थात गुरु रिन्पोछे भनेको को हो ?
गुरु पद्ममसम्भव अथवा गुरु रिन्पोछे भनेको बुद्ध अमित्वको चित्तको निर्माण कार्य हो । बुद्ध अमित्ब भनेको हजारौं कल्प अगाडि यस जम्बुदिपमा आगमन भएको बुद्ध हो । र, बुद्ध अमित्बको दायाँबाट आर्य अवलोकेशवर र बायाँबाट आर्यतारा र चित्तबाट गुरु रिन्पोछे प्रकट हुने कुरा बुद्ध अमित्बको सुत्रहरुमा उल्लेखित भएको पाइन्छ । गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । भगवान बुद्धले देशना गरेको…
Read More