प्राचीन अनुवाद एकमातृ गुरु संघको आयोजनामा ध्यान शिविर आयोजना भइरहेको छ । ध्यान शिविरमा जटिल भन्तेको मुखारविन्दबाट चार आर्य सत्य, प्रतित्यसमुत्पाद चक्र, विपश्यशना ध्यान साधना विधिको अभ्यास गराइरहेका छन् । जटिल भन्ते बर्मा सरकारबाट ज्योतिकद्वजद्वारा सम्मानित बौद्ध गुरु हुन् ।

काठमाडौँको बौद्धस्थित तामाङको दोस्रो तल्लामा भइरहेको ध्यान शिविर कात्तिक २४ गतेदेखि सुरु भएको हो । शिविर मंसिर ४ गते समापन हुँदैछ ।


