ज्येष्ठ उपासक तथा उपासिकालाई गणमहाविहारमा सम्मान

गणमहाविहारमा स्थापनाकालदेखि वर्तमानसम्म बुद्धधर्म चीरस्थायी बनाउन र प्रवद्र्धन गर्न आफ्नो सम्पुर्ण जीवन अर्पण गर्ने ज्येष्ठ उपासक तथा उपासिकाहरुलाई शुक्रबार विहारले सम्मान गरेको छ ।

विहारले ७० वर्षभन्दा माथिका उपासक तथा उपासिकालाई सम्मान गरेको सोभित भन्तेले बताए ।

सम्मान कार्यक्रमसँगै भिक्षुहरुलाई भोजन दान, परित्राण तथा धर्मदेसना पनि गरिएको थियो ।

कार्यक्रममा उपतिस्स भन्ते तथा बोधिज्ञान भन्ते बिशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए ।

Share

Related posts

Leave a Comment