चारुमती विहारमा धर्मचक्र प्रवर्तन दिवसको स्मरण

गुरुपूर्णिको दिन बौद्धमार्गीले मनाउँदै आएको धर्मचक्रम प्रवर्तन दिवस काठमाडौँको चावहिल स्थित चारुमती विहारमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको असरमा विहारमा बुद्धपूजा, शील प्रदान र धर्मचक्र प्रवर्तन सुत्र वाचन गरिएको चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताउ ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक पाँच जना ब्राह्मणहरुलाई उपदेश दिएको स्मरणमा बौद्ध धर्मावलम्बीले धर्मचक्र प्रवर्तन दिवस मनाउँदै आएका छन् ।

Share

Related posts