परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेको निर्वाण

लोकनाथ काग्यु सम्प्रदायका शासनधर मूल गुरु परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेज्यू ९१ वर्षको आयुमा परिनिर्वाण प्राप्त भएको छ । भोट पात्रो अनुसार चौथो महिनाको पूर्णिमा (वि.सं. २०८० जेठ २१ गते), भगवान् बुद्धले महापरिनिर्वाणमा प्रवेश गर्नुभएको विशेष दिनमा उहाँले पनि आफ्ना यो जुनीमा गर्नु पर्ने सबै कार्यहरू गरिसकेको बुझ्नु भई दिउँसो १ः३० बजेतिर आफ्नै निवासको शयनकक्षमा शाक्यमुनि बुद्धले महापरिनिर्वाणमा प्रवेश गर्नुहुँदा शरीरको स्थिति जस्तो थियो त्यसरी नै चित धर्मधातु अनास्त्रव प्रभास्वरको स्वभावमा रही शान्त अवस्था (निर्वाण) मा प्रवेश गर्नु भयो । सन् २०२३ जल– खरायो वर्ष तदानुसार भोट वर्षको…

Read More

नेपालमा बौद्ध धर्मावलम्वीको संख्या कति ?

राष्ट्रिय जनगणना २०७८ को धर्म सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा बौद्ध धर्म मान्नेहरुको जनसंख्या दोस्रो स्थानमा रहेको छ । नेपालमा पछिल्लो जनगणना अनुसार बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ रहेको छ । जुन कुल जनसंख्याको ८.२ प्रतिशत हुन्छ । वि.सं २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या ९ प्रतिशत थियो । २०७८ को जनगणनामा ०.८ प्रतिशत बौद्ध धर्मावलम्वीको जनसंख्या घटेको छ । धर्म परिवर्तन र विदेश पलायन भएका कारण पनि बौद्ध धर्मावलम्वीको केही प्रतिशत घटेको हो । जनसंख्याका हिसावले पहिलो स्थानमा रहेका हिन्दु…

Read More