बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक

रत्नकाजी वज्राचार्य कयौँ विद्वानहरु मैले भ्रमित भेटें! उनीहरुलाई लाग्दोरहेछ बौद्ध धर्ममा उल्लेख भएका स्वर्गलोक र ब्रम्हलोक तथा ब्रम्हा त हिन्दु धर्ममा वर्णन गरिए जस्तै एउटै हो । तर बौद्ध धर्ममा उल्लेख गरिएको स्वर्ग र ब्रम्हलोक तथा ब्रम्हा नितान्त फरक छन् अनि ती लोकहरुको उत्पति, ति लोकहरुमा पुग्ने वा भोग गर्न जाने मार्ग पनि पुरै फरक छन्। त्यति मात्र हैन ति लोकहरु बौद्ध धर्ममा अनित्य र मानवलोकमा भन्दा अपुर्ण पनि छन। त्यसैले स्वर्गलोक र ब्रम्हलोकको भोग र आयु पनि निश्चित छ। बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक कसरी उत्पति भयो? यि लोकहरुमा के…

Read More