सुलक्षण कीर्तिमा बुद्ध पूजा

सुलक्षण कीर्ति विहार कीर्तिपुरमा प्रत्येक महिनाको प्रतिपदाको दिन गरिने बुद्ध पूजा आज सम्पन्न भयो । पूजामा भन्तेहरु सहित दर्जनौ उपासक उपासिकाहरु सहभागि भएका थिए ।

पूजाकै अवसरमा मंगलसूत्रको विषयमा धर्मदेशना प्रदान दिइएको थियो ।

Share

Related posts

Leave a Comment