तिलोत्तमा नगरपालिकाको शंकरपुरमा रहेको शंकरनगर वनविहार तथा अनुशन्धान केन्द्र, बनवाटिकामा बर्मेली नेपालीले गजुर बनाएका छन् । म्यानमारका एक दर्जनभन्दा बढि भिक्षु सहित आएका १०० भन्दा बढि उनीहरुले विहारमा उपहारस्वरुप गजुर चढाएका हुन् ।
गजुर प्रदान गरेसँगै म्यानमारबाट आएका उपासक उपासिका १० दिने विपश्यना शिविरमा समेत बसेका छन् ।
Share