मुस्ताङ किदुग यूएसएद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड २७ लाखभन्दा बढी सहयोग

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित मुस्ताङ किदुग यूएसए इन्क. (Mustang Kyidug USA Inc.) ले नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड २७ लाख ३८ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्रदान गरेको छ। संस्थाले बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ८५ हजार ९ सय ३१ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको मुस्ताङ किदुगले जनाएको छ। नेपालमा विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकामा रहेका नेपाली तथा सहयोगीहरूबाट संकलित रकम नेपाल…

Read More