मिलारेपा–गुफाको यादमा

लीला न्याइच्याईं हामी गुरु मिलारेपाको यादमा लप्ची गाउँतर्फ यात्रारत थियौं । लप्ची गाउँ तीनैतिरबाट घेरिएको छ– चिनियाँ भूभागले । नेपालको अन्तिम गाउँ भने हुन्छ लप्चीलाई । एघार सय वर्षभन्दा अघिदेखि तिब्बती समुदाय बस्छन् यहाँ । उनीहरू नेपालमा शेर्पा भनेर चिनिन्छन् । भनिन्छ– प्रसिद्ध बौद्ध गुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छेहरू बस्न थालेका हुन् । मिलारेपा केवल तिब्बतका बौद्ध धर्म गुरु थिएनन् । उनी एक ठूला तन्त्र–साधक पनि मानिन्थे । फुन्चोक स्टोबडानको किताब ‘द ग्रेट गेम इन द बुद्धिस्ट हिमालयज्’ मा लेखिएको छ, ‘हाम्रा हिमाली क्षेत्रहरूमा अभ्यास गरिएको बौद्ध धर्ममा गुरु मिलारेपा र मारपाको प्रभाव छ ।’ एउटा कथाले भन्छ–…

Read More

यसकारण राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने

भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…

Read More

महाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित

बज्रयानी बौद्ध परम्परामा वार्षिक महांकाल पूजाले विशेष महत्व राख्छ । विभिन्न बौद्ध विहार र गुम्बाहरूमा भइरहेको यो पूजाको केन्द्र काठमाडौं उपत्यका भए पनि त्यसको प्रभाव अन्य भूगोलमा फैलिरहँदा यहाँ भने पूजा खुम्चिएर पारिवारिक बन्दै गएको छ । आध्यात्मिक इतिहासको पाटोका रूपमा रहेको परम्परा जोगाउन यथोचित प्रयास हुनु जरुरी छ । बज्रयानी बौद्ध धर्म, संस्कृति र परम्परामा महांंकाल पूजा हुने गरेको छ । विभिन्न महांकाललाई धर्मको रक्षार्थ धर्मपालको रुपमा तान्त्रिक गुह्य पूजा हुँदै आएको छ । तिब्बत जान आकाशमा उडिरहेका बज्रवीर महांकाललाई काठमाडौंका मन्त्रसिद्धि विहारका बौद्धतान्त्रिक शाश्वत बज्र बज्राचार्यले चर्या नृत्य…

Read More

बौद्ध विश्वविद्यालय र लुम्बिनी फाउन्डेशनबीच सहकार्यको सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झाैतापत्रमा हस्ताक्षर गरे । फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बकाे बुद्ध मूर्ति राखिएको थियो । दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरुसहित सहमति गरेका हुन् । सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने…

Read More

एकदिने समथ र विपश्यना ध्यान सम्पन्न

धर्मगुरु आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा एकदिवसीय समथ तथा विपश्यपना ध्यान सम्पन्न भएको छ । आइतवार काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा भएको ध्यान कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो । ध्यान साधनामा सहभागि धर्मावलम्वीले कार्यक्रम एकदमै उपलव्धिमूलक रहेको बताए । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा वज्रधार लघु प्रार्थना, परिणाम्न प्रणिधान, बुद्धका १२ चरित्र स्तुति, सर्वज्ञ पाँचौ श्यामरपाद्वारा रचित सुदूर गुरु अध्येषणा लगायत पाठ गरिएको थियो । धर्मगुरु आचार्य कर्मा साङ्बोले प्रत्येक महिनाको पूर्णिमा दिन ध्यान कार्यक्रम गर्ने गरी गत महिनादेखि समथ तथा विपश्यपना ध्यान सुरु…

Read More

स्वयम्भू महाचैत्य जीर्णोद्धारको सय वर्ष

हिमेश | नेपाल संवत् ११४२ सुरु भएसँगै काठमाडौंसँग जोडिएको एउटा महत्त्वपूर्ण घटनाले सय वर्ष पूरा गरेको छ । आजभन्दा सय वर्ष अगाडि एउटा यस्तो काम सुरु भएको थियो, जसले तत्कालीन सर्वसाधारणदेखि शासक अनि विदेशी धेरैको ध्यान खिचेको थियो । र, यो थियो– स्वयम्भू महाचैत्यको आधिकारिक जीर्णोद्धार । काठमाडौं उपत्यकाको बौद्ध धार्मिक इतिहासको परम्पराअनुसार स्वयम्भू महाचैत्यको यो १४ औं जीर्णोद्धार थियो । चौथो शताब्दीमा निर्माण भएको विश्वास गरिएको स्वयम्भू महाचैत्यको यो नै अन्तिम जीर्णोद्धार हो । पछिल्लो भूकम्पपछि भने स्वयम्भू महाचैत्यमा मर्मतको काम मात्र भएको थियो । नेपाल संवत् १०३८ बाट सुरु भएको त्यो जीर्णोद्धार तीन वर्षपछि…

Read More

लुम्बिनीमा बज्रयान विहारको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्- बुद्धदर्शन विश्वमा छरिएको छ

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरेकी छन् । विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’ उनले विश्वमा कुनै पनि देशले…

Read More

बौद्ध स्थल रहेका ४ नगरपालिका र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

स्पेनको काथेरेस नगरसहित रुपन्देही र कपिलवस्तु र नवलपरासीका गरी विभिन्न ४ नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय र कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच आज कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधीहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीच सहमति पत्रमा हस्ताक्षर भएको हो…

Read More

आज मनाइदै गरेको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण दिवसको महत्व यस्तो छ

आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण २०७७ कात्तिक १० गते बुधवारको दिन परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा…

Read More

विमानस्थलमा राख्न बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्ध मूर्ति ल्याइयो

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि बहुमूल्य धातु‘ ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति ल्याइएको छ । स्पेनबाट म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार हुँदै बुद्ध मूर्ति नेपाल ल्याइएको हो । मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ । बुद्धमूर्ति म्यान्मारको खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो भने फाउण्डेसनले नेपाल सरकारलाई दिएको हो । करिब २ अर्ब ५० करोड लागतमा ६ महिना लगाएर भिक्षुहरुले यस मुर्तिलाई कुदेका थिए । मूर्ति शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराएर लुम्बिनी परिपथ…

Read More