चैत २५ देखि १५ दिनसम्म फर्पिङमा वाङ (अभिषेक) हुने

परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) आयोजना हुने भएको छ । आगामी चैत २५ देखि वैशान ९ गतेसम्म फर्पिङस्थित वायुल याङ्लेस्योय वाल स्हावसाङ मिग्यूर देछेनलिङमा उक्त वाङ हुन लागेको हो ।

वाङमा भाग लिन चाहने लामा, टुल्कु, खेन्पो, लोपोन र भक्तजनले फागुन २१ भित्र आफ्नो नाम र ठेगाना सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

वाङमा भाग लिन चाहनेले यसमा सम्पर्क गर्न सकिने छ ।
रिग्जिन कोदाङ गुम्बा
फर्पिङ, काठमाडौँ
सम्पर्क नंः ९८८५११८०८७ ९८८०८७८२७७

Share

Related posts