लुम्बिनीमा विश्व शान्ति पूजा सम्पन्न

बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वशान्ति पुजा सम्पन्न भएको छ । विश्व शान्ति र सम्पूर्ण प्राणीको हितको कामना गर्ने उद्देश्यका साथ बौद्ध जागरण केन्द्रले लुम्बिनीस्थित क्यानाडा ठाङ्गु बज्र विद्या गुम्बा र मायादेवी परिसरमा विश्वशान्ति पुजा आयोजना गरेको थियो । मंसिर १८, १९ र २० गतेसम्म भएको पूजा परमपुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोर्छे र आचार्य सर्बोजीत गोम्जा लामाको सानिध्यमा भएको थियो पूजामा विभिन्न भगवानहरूको प्रार्थना, सत्व प्राणीहरूको क्लेष, दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण भएको थियो । पुजामा काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे लगायतका…

Read More

गौतम बुद्ध जीवनी

Reading Nepali translation of Dhomang/ Sungdhui.** collection of Dharani** Triyana Dharma Centre has published it. Here you can buy, if you want. ///विशेष गरी महायानी बौद्धहरुले आफ्नो प्रमुख धार्मिक ग्रन्थको रुपमा लिने भगवान बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सूत्रको रुपमा देशना गर्नुर्भको बचनको संगालो पवित्र ग्रन्थ स्युङ दुय् वा धोमाङ/// ///२५ सय पृष्ठ र ११७ परिच्छेदको सो अनुवादित ग्रन्थ ९ किलो वजनको छ । // Nepali ma lekhiyeko pabitra Domang Book ko contact number 00977 9818408005 +977 9851047314 +977 9849110000 +977 9840021747 +977 9851063821 +977 9851100714 +977 9810367779 +977 9843062346…

Read More

दुजोम रिन्पोछेद्वारा फुग्मोछे गुम्बामा प्राण प्रतिष्ठा

सोलुखुम्बु जिल्लामा रहेको ऐतिहासिक फुग्मोछे गुम्बामा परमपुज्य दुजोम रिन्पोछेद्वारा प्राण प्रतिष्ठा गरिएको छ । दुर्गम स्थानमा रहेको एउटा ठूलो चट्टानमा आश्चर्यजनकरुपले निर्माण गरिएको यो गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्वीको आस्थाको धरोहर हो ।  

Read More

स्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ

लामा सांगे लेग्देन भूपेन महा स्तुप स्वयम्वु तथा बौद्ध आदि स्तुपाहरुमा देखिने दुई 👀 आखाको बारेमा अनेकौं भनाइ तथा अन्दाज हरु सुन्न पाईन्छ अनि आआफ्नै व्याख्या पनि । तर ती नेत्रको एक अर्थ चाहिँ बौद्ध शिक्षाको महत्त्वपूर्ण अभ्यासको १० पारमिता मध्ये उपया तथा प्रज्ञाको प्रतिक पनि हो ती दुई आँखा । जसको सिदै छोटकरी अर्थ हुन्छ यथार्थ अनेकौं उपायको माध्यमले वास्तविक प्रज्ञा उजागरमा हामी जोकोही पनि बुद्ध हुन सक्छौ भन्ने तथा प्रज्ञा बिना सम्पुर्ण जगत तथ्यमा जानकार हुन नसक्ने हुदा उपाय द्वारा प्रज्ञाको महत्त्व पनि दर्शाउछ् । १) उपया भन्नाले हामी…

Read More

नगरकोटमा श्यानफेन छोई खोर्लिंग गुम्बा शिलान्यास

नेपाल बौद्ध संघको सहयोगमा नगरकोटमा निर्माण हुन लागेको श्यानफेन छोई खोर्लिंग गुम्बाको आइतबार शिलान्यास तथा भूमि पूजा गरिएको छ । काभ्रेको मण्डनदेउपर नगरपालिका वार्ड नं २, बालुवापाटीमा निर्माण हुने गुम्बाको लामा साङ्गे लेग्देन भुपेनले शिलान्यास तथा भूमि पूजा गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा नगरकोटमा बौद्धमार्गी तथा गुम्बा निर्माण समितिका सरोकारवाला उपस्थित थिए । नेपाल बौद्ध संघले करिब ५ महिनाभित्र गुम्बा निर्माण सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गर्ने योजना बनाएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले भूकम्पबाट क्षतिग्रस्त भएका १ सय ८ गुम्बा पुनःनिर्माण गर्ने योजना लिएको छ…

Read More