प्रधानमन्त्री केपी शर्मा ओलीले आज भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गरेका छन् । उनले अवलोकनका क्रममा तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताए । प्रधानमन्त्री ओलीले तिलौराकोटको अवलोकन पश्चात् पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गरे । ओलीले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेको समेत बताए । प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यत्रममा लुम्बिनी आएका प्रधानमन्त्री ओलीले भ्रमणकै क्रममा तिलौराकोटको पनि अवलोकन…
Read Moreमहिना: मे 2019
बुद्ध जयन्तीको महत्व के छ ?
चार असङ्ख्य एक लाख कल्प वेसाखमास (बैशाख महिना) पूर्णिमा को दिन आरम्भ बोधिसत्व सिद्धार्थ कुमारको जन्म भएको पावन दिवस हो। त्यसै दिनलाई आधार लिएर सम्पूर्ण बौद्धमार्गीहरु ले बुद्ध जयन्ती भनेर पनि यस पावन दिनमा उपोसथ (उपवास-व्रत) धारण गर्दै साधारण कल्याण जन उपासक उपासिका (मानिष) हरु ले पनि सक्दो मुताबिक उत्तम पञ्चशील, अष्टसील धारण गरेर दान, सील, भावना प्रति को तपस्या अभ्यास आचारण गर्ने गर्दछन्। नेपाली : “बुद्ध पुर्णिमा” Buddha Purnima, बुद्ध जयन्ति Buddha Jayanti, अथवा “वैशाख पूर्णिमा” Vaisākh Pūrṇimā म्यानमार : ကဆုန္လျပည့္ ဗုဒၶေန႔ “Full Moon Day of Kason Month, Buddha…
Read Moreलुम्बिनी भ्रमण वर्षको उत्कर्ष
सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाउने निधो गरेपछि त्यसैका लागि दरिलो आधार तयार पार्न लुम्बिनी भ्रमण वर्षको तयारीमा लाग्यो ५ नम्बर प्रदेशको सरकार पनि । २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर । ०७६ सालको बुद्धपूर्णिमा आँगनमै आइसक्यो । भ्रमण वर्षको आकर्षणको उत्कर्ष हो यो । आँगनमा आएको बुद्धपूर्णिमालाई सहर्ष स्वागत एवं सत्कार गर्न, उल्लासपूर्वक मनाउन र सहभागिता जनाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भनिएको छ । प्रचार प्रसार पनि खुब गरिएको छ । राम्रो काम हो यो । तर …, राम्रो काम गर्दा समय…
Read Moreइजरेलमा बुद्धजयन्ती भव्यरुपमा मनाउने तयारी, सुपरमंक पनि प्रदर्शन गरिने
इजरायलमा रहेका नेपाली समुदायले आउँदै गरेको बुद्धजयन्ती भव्य रुपमा मनाउने तयारी गरिरहेका छन् । २५६३ औँ बुद्धजयन्ती मनाउनका लागि इजरायलको तेल अविभमा सम्पुर्ण तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । बुद्धजयन्तीको अवसरमा पूजापाठ, धर्मदेशना, बुद्ध र बुद्ध धर्मको महत्वका बारेमा छलफल विमर्स गरिने छ । इजरालयस्थित नेपाली राजदुतावासको मूल आयोजनामा त्यहाँ रहेका नेपाली सम्बन्ध विभिन्न संघसंगठनले कार्यक्रम गर्न लागेका हुन् । सोही अवसरमा बौद्ध दर्शनमा आधारित रहेर निर्माण गरिएको सर्टफिल्म सुपरमंक पनि प्रदर्शन गरिने भएको छ । भिक्षु सेनांग ग्याम्जो निर्देशित सुपरमंकमा भिक्षुको करुणा र द्वन्दकालिन परिवेशलाई चित्रण गरिएको…
Read Moreललितपुरमा धर्म वांगचुक गुम्बा उद्घाटन
एक सय आठ गुम्बा निर्माणमा जुटेको नेपाल बुद्धिष्ट एसोसियसनले हालै ललितपुरमा अर्को एउटा गुम्बा निर्माण सम्पन्न गरेको छ । ललितपुरको महांकाल गाउँपालिकाको मणिखेलमा रहेको सो धर्म वांगचुक गुम्बा निर्माण कार्य सम्पन्न गरी केही दिन अघि औपचारिक उद्घाटन गरिएको छ । मणिखेल गाउँका स्थानीयको अनुरोध अनुसार उक्त गुम्बा निर्माण गरिएको नेपाल बुद्धिष्ट एसोसियसनले जनाएको छ । साढे दुई महिनामा निर्माण सम्पन्न भएको गुम्बाको उद्घाटन छोग्याल रिम्पोछेले गर्नु भएको थियो । गुम्बा मणिखेलको मात्रै नभई वरिपरिकै गाउँका लागि धार्मिक केन्द्र बन्ने स्थानीयको भनाई छ ।
Read Moreपूर्वमन्त्री दहित बने भिक्षु
अन्य दिनभन्दा फरक थिए । कपाल काटे । दारी खौरिए । थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गरे । कोठामा गएर बाहिर निस्किँदा उनी पहेंलो वस्त्रमा थिए । गृहस्थ जीवन त्यागेर भिक्षु बने । उनी थिए– पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित । उनीजस्तै ६० थारू समुदायका व्यक्ति सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन् । प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो । उनीहरू शनिबारबाट प्रवज्या लिइरहेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीस्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा तीनदिने कार्यक्रम आयोजना गरिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ ।…
Read Moreवुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको छ । वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी नामाकरण गरिनेछ भने अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिनेछ । वृक्षारोपणको अत्यन्तै आकर्षक र धार्मिक एबं सांस्कृतिक महत्वको पाटो कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा तयार गरिने “ॐ पार्क“…
Read Moreदैनिक जीवनमा बुद्ध धर्मको महत्व के छ ?
१० वर्षीय अवतारी लामालाई नजिकबाट चिन्नुस्
तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् । आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिदै बुधबार गद्दी आरोहण गराईएको छ । अन्य समुदाय र…
Read More१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
दश वर्षीय अवतारी लामालाई गद्दी आरोहण गराइएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा विधिपूर्वक गद्दी आरोहण गराइएको हो । अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछे ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ मा रहेको ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पा अवतार हुन् । उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले गद्दी आरोहण गराएका हुन् । गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आएका थिए । गद्दी आरोण समारोहमा सहभागि हुन अवतारीका परिवार, ओखलढुंगावासी र बौद्ध…
Read More