“ॐ मुनी मुनी माहा मुनी शाक्यमुनी स्वहाँ ” मन्त्र

जब तपाईं यो मन्त्र जप गर्नु हुन्छ, बुद्धको पवित्र शरीर बाट लाखौं सुनको सरणीको तपाईंको शरीरको मुकुट मार्फत आफ्नो शरीरमा प्रवेश कल्पना भयको गरनु होस् । यसले तपाईंको नकारात्मक कर्मलाई शुद्ध गर्दछ र यसले बुद्धिलाई विकास गर्न मद्दत गर्दछ। यो मन्त्र दिन को १०८ पल्ट जप गरमा हाम्रो साधारण शरीर, साधारण भाषण, सामान्य मन बुद्ध को शरीर, भाषण र दिमाग मा बदलछन।

Read More

बुद्ध जयन्तीको महत्व के छ ?

चार असङ्ख्य एक लाख कल्प वेसाखमास (बैशाख महिना) पूर्णिमा को दिन आरम्भ बोधिसत्व सिद्धार्थ कुमारको जन्म भएको पावन दिवस हो। त्यसै दिनलाई आधार लिएर सम्पूर्ण बौद्धमार्गीहरु ले बुद्ध जयन्ती भनेर पनि यस पावन दिनमा उपोसथ (उपवास-व्रत) धारण गर्दै साधारण कल्याण जन उपासक उपासिका (मानिष) हरु ले पनि सक्दो मुताबिक उत्तम पञ्चशील, अष्टसील धारण गरेर दान, सील, भावना प्रति को तपस्या अभ्यास आचारण गर्ने गर्दछन्। नेपाली : “बुद्ध पुर्णिमा” Buddha Purnima, बुद्ध जयन्ति Buddha Jayanti, अथवा “वैशाख पूर्णिमा” Vaisākh Pūrṇimā म्यानमार : ကဆုန္လျပည့္ ဗုဒၶေန႔ “Full Moon Day of Kason Month, Buddha…

Read More

संघ भनेको के हो ?

बुद्ध धर्ममा संघको ठुलो महत्व छ । बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा लिइन्छ । संघका नियमहरु विनयपिटकमा संग्रहित छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए । संघसम्बन्धी थप जानकारी लोचवा पुण्य प्रसाद पराजुलीबाट

Read More