हेटौडा उपमहानगरपालिकामा रहेको हर्नामाडी गुम्बाडाँडा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । प्रदेश ३ को राजधानी हेटौडाबाट जम्मा १७ किलोमिटरको दुरीमा रहेको यस स्थानमा रहेको हर्नामाडी गुम्बाडाँडामा बुद्ध मुर्ति निर्माण गरिने भएको छ ।समन्वय समिति निर्माण गरी मुर्ति निर्माणलाई तिव्रता दिइएको छ । बुद्ध मुर्ति निर्माणको आवश्यकता किन ? केही वर्षयता नेपालका ग्रामीण क्षेत्र धर्म परिवर्तनको चपेटामा छन् । त्यस क्षेत्रमा रहेको अशिक्षा, गरिवी लगायतका विषयलाई आधार बनाउँदै अहिले धर्म परिवर्तन गराउने कार्य निकै वृद्धि भएको छ । यही कुरालाई ध्यानमा राख्दै हर्नामाडी क्षेत्रका अगुवाहरुको सहकार्यमा प्राचीन गुम्बाडाँडामा बुद्धको मुर्ति निर्माण…
Read MoreCategory: विविध
१७५ फिट अग्लो बुद्ध मुर्ति बनाउन भिक्षाटान
धरान उपमहानगरपालिका ४, भेडेटारस्थित सूर्योदय बुद्धविहारमा बुद्ध मुर्ति निर्माणका लागि आर्थिक सहयोग जुटाउन भिक्षाटान गरिएको छ । भिक्षाटानमा मुनि विहारका ३ भिक्षु, ९ श्रामणेर र ३ गुरुमाहरु सहभागि थिए । चैत ३० देखि वैशाख ३ गतेसम्म भएको भिक्षाटान कार्यक्रम उत्साहजनक भएको सहभागि भिक्षु तथा गुरुमाहरुको भनाई थियो । धरानमा १७५ फिट अग्लो बुद्ध मुर्ति निर्माण गरिने भएको छ ।
Read Moreश्रीलङ्कामा मन्दिरमा पशुबली प्रतिबन्ध !
श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ । सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ । हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ ।…
Read Moreछैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्न तथा उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा गरिने भएको छ । श्रद्धान्जली सभामा सहभागि भई छैठौ संघनायक भिक्षु अश्वघोषले बुद्धशासनका लागी पुर्याउनु भएको योगदानको स्मरण गर्न र उनलाई श्रद्धान्जली दिन धर्मानुरागीहरुलाई अखिल नेपाल भिक्षु महासंघले आग्रह गरेको छ । श्रद्धान्जली सभा आइतबार दिउँसो २ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने अखिल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्यले जानकारी दिए । भिक्षु अश्वघोष ९३ वर्षको उमेरमा दिवंगत भएका थिए ।
Read Moreबुद्ध भनेको के हो ?
आउँदो बुद्ध जयन्तीमा लुम्बिनीमा रुख रोप्ने अभियान
आउँदै गरेको बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मभूमि लुम्बिनीमा बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा अभियान सञ्चालन गरिने भएको छ । २५६२ औँ बुद्धजयन्तीको अवसर पारेर यो अभियान सञ्चालन गरिन लागिएको हो । आफ्नो नाममा एउटा रुखको विरुवा रोप्न चाहनेले १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था आयोजकले मिलाएको छ ।
Read Moreचारुमती विहारमा होली
बुधबार फागु पूर्णिमाको अवसर पारेर काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरियो । फागु पूर्णिमाको शुभकामना आदानप्रदान र शान्तिको कामनाा सहित उक्त कार्यक्रममा बुद्ध पूजा, परित्राण, धर्मदेशना र पूण्यानुमोदन लगायतका कार्यक्रम गरिएको थियो । फागुन पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक राजा सुद्धोदनको निमन्त्रणामा राजगृह नगरबाट कपिलवस्तु नगरमा प्रस्थान गरेका थिए । यसकारण पनि फागु पूर्णिमा बौद्ध धर्मावलम्वीका लागि पनि विशेष महत्वपुर्ण रहेको छ ।
Read Moreबौद्ध धर्ममा के छ ?
१. बुद्ध धर्मले इश्वरलाई मान्दैन् । बुद्धले मानिस आफैँ आफ्नो मालिक हो भन्छ । यही प्रकृतिर जीवन भन्दा बाहिर कुनै अदृश्य शक्ति छैन् भन्छ । बुद्ध धर्म नै प्राकृतिक पूजाको सहि दर्शन हो। मानिसको जीवन मरणको क्रियाकलापलाई कार्यकरणको निर्भरता (प्रतित्यसमुत्पाद)को सिद्धान्तबाट ब्याख्या गरिन्छ । २. बुद्धले अनित्य, दु:ख र अनात्माको दर्शन प्रतिपादन गर्नु भयो । यो जीवन र जगत (प्राकृति) नित्य छैन, परिवर्तन भैरहन्छ। हामीले भोगिरहेको दु:ख सत्य हो।हाम्रो जीवन हामी आफैँले संचालन गर्छौ, हामी भित्र कठित ईश्वरको अंस आत्मा छैन् । ३. बुद्धले भन्नुभयो दु:खको अनुभुती सत्य हो, दु:ख…
Read Moreबुद्धको जीवनमा सारिपुत्र महास्थविरको सेवा
महास्थविर सारिपुत्र, बुद्धकालिन अतुलनीय तथागत सम्मासंबुद्ध भगवानको सासनमा, भगवान उपरान्त प्रज्ञामा एतअग्र, धर्मका सेनापति भगवानका दाहिने हात अग्र श्रावक महा स्थिविर सारिपुत्र अर्हन्त हुनुहुन्छ। गौतम बुद्ध भगवान उत्पन्न नहुँदै एकलाख कल्प पूर्व एक संख्या अन्तर्गत अनोमदस्सी बुद्धकालिन भगवानद्वारा गौतम बुद्ध भगवान कालिन समयमा प्रथम अग्र श्रावक हुनको निम्ति नियत ब्यादित् प्राप्त गर्नु भएको थियो। राजगृह नाल ग्राम नामक उपतिस्स ब्राह्मण महासाल जातिय उपतिस्स मुखिया वङ्क पुण्णा (ब्राह्मण) र रूप सारि पुण्णे (ब्राह्मणी) का ७ जना छोरा छोरी मध्ये सबै भन्दा जेष्ठ पुत्र भएकाले उपतिस्स नामले प्रसिद्ध हुनु हुन्थ्यो। एक समय…
Read Moreसिद्धार्थ गौतमले जन्मने बित्तिकै बोलेको वाक्य के हो ?
यथाभुतखेमिन्द १• महोसधा (महन्त+ओसध) को भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा छोराको हातमा भएको मूल देव औषधि लाई लिइ बक्सियोस” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो। २• वेस्सन्तराको भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा म दान गर्न चाहन्छु छोरालाई दान गर्ने असर्फी रजत दिनु होस्” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो। ३• सिद्धार्थ कुमारको भवमा माताको गर्भबाट जन्म लिने बित्तिकै उत्तर दिशा तर्फ सम्मुख गरि सात पाइला चरण पद पूर्ण चाल्नु भयो र अडिएर…. “#अग्गोहमस्मिलोकस्स” = म यस मनुष्य, देव,…
Read More