नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेसन सम्पन्न, आचार्य नुर्बु शेर्पा अध्यक्ष

नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । आइतबार भएको महाधिवेसनबाट आचार्य नुर्बु शेर्पा अध्यक्ष चुनिएका छन् । अध्यक्ष सहितको नयाँ कार्यसमितिमा उपाध्यक्षमा कमल भण्डारी र महासचिवमा कर्साङ लामा चुनिएका छन् । सबै पदहरुमा सर्वसम्मतिबाट चयन गरिएको हो ।

Share

Related posts

Leave a Comment