तीन महिने बौद्ध धर्म प्रशिक्षण शिविर सम्पन्न

बौद्ध धर्म र दर्शनको शिक्षालाई गाँऊ गाँऊ तथा बस्ती बस्तीसम्म पुर्याई सुसभ्य समाज निर्माण गर्ने मूल उद्देश्यका साथ तामाङ बौद्ध महासंघ नेपालद्वारा संचालित ३ महिने निशुल्क धर्म प्रशिक्षण शिविर आयोजना गरेको छ ।

धरान उपमहानगरपालिका १५, सुनसरीमा गरिएको उक्त शिविर सम्पन्न भएपछि प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरियो । शिविरको प्रायोजन अमेरिका बस्दै आएका गोपी लामा गुरुङले गरेका हुन् ।

 

Share

Related posts

Leave a Comment