श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको प्रत्यक्ष मार्गनिर्देशनमा मन्त्र ध्यान विधि तथा मन्त्र ध्यान सम्बन्धी विशेष प्रवचन कार्यक्रम हुने भएको छ । यही असार ३२ गते शनिवार हुने कार्यक्रम बिहान ८ बजेदेखि हुँदैछ ।
काठमाडौँको स्वयम्भु किमडोलस्थित बि.आइ.ए. क्याफेमा प्रवचन कार्यक्रम हुनेछ । प्रवचन कार्यक्रममा सहभागि हुन चाहनेले अगाडि नै नाम दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ । प्रवचन कार्यक्रममा सहभागि हुन चाहनेहरुले असार ३१ सम्म नाम दर्ता गरिसक्नु पर्नेछ ।
मन्त्र ध्यान प्रवचनमा सहभागि हुन चाहनेहरुले थप जानकारीको लागि यी नंवरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
सम्पर्क नं : 9843800747‚9803215420

