वि.सि.सि. लण्डन ब्राञ्चको आयोजनामा तेर्तोन नाम्खा ड्रिम्ड रिन्पोछेको प्रवचन सेप्टेम्बर ५ हुँदै

बुद्धिष्ट कम्यूनिटी लण्डनको आयोजनामा फेब्रुअरी २७ देखि सुरु भएको भर्च्युयल धर्मदेसना र लुंग यही सेप्टेम्बर ५ मा समापन हुँदैछ । समापन कार्यक्रम बेलायतको लण्डनबाट तेर्तोन नाम्खा ड्रिम्ड रिन्पोछे ज्यूबाट प्रवचन आयोजना हुनेछ ।

सुरु भएयता हरेक २ हप्ताको फरकमा हुँदै आएको कार्यक्रममा नेपालको पोखरा, काठमाडौँ, भारतको सिक्किम र सिंगापुरबाट रिन्पोछे, खेन्पो र धर्मगुरुहरु सहभागि भई भर्च्युयल प्रवचन धर्मदेशना दिनु भएको थियो ।

अहिलेसम्म १३ पटक भइसकेको धर्मदेशना लण्डनबाट समापन हुँदैछ । समापन कार्यक्रमको नेपाल बुद्धिष्ट न्यूजको अफिसियल फेसबुक र युट्युव च्यानल Nb Tv बाट प्रत्यक्ष प्रशारण हुनेछ ।

कार्यक्रम जुममार्फत प्रत्यक्ष सहभागि हुने व्यवस्था पनि मिलाइएको छ । तल दिइएको जुम आइडी र पासकोड प्रयोग गरेर प्रत्यक्ष सहभागि हुन सकिनेछ । कार्यक्रम बेलायती समय अनुसार १ बजे र नेपाली समय अनुसार साँझ ५ बजेर ४५ मिनेटमा जुम, फेसबुक र युट्युवबाट प्रत्यक्ष हेर्न सकिनेछ ।
Zoom ID 9178901907
Passcode 52J2Kn

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी

Guest Speaker : HE Terton Namkha Drimed Rinpoche .
Topic : Mane, Bajra Guru Mantra Lhung & Teaching .
Date: 5th Sep 2021
Uk Time: 13:00 / Nepal Time 5:45pm

Zoom ID 9178901907
Passcode 52J2Kn

*12:45pm Zoom Link खुल्नेछ *

सल्लाहा,सुझाव र सहयोगको लागि
सम्पर्क:
अध्यक्ष गमरसिङ गुरुङ
#07828 653496

आमा प्रमुख अन्तिम गुरुङ
#07916158992 (सम्योजक)

कोष अध्यक्ष गोपाल तामांग
#07894983277

प्रार्थि:
BCC London Branch Family .

Share

Related posts