ञ्युङ्ने भनेको के हो ?

बौद्ध धर्मभित्रका विभिन्न अभ्यासहरुमध्ये ञ्युङ्ने पनि एक हो । पछिल्ला केही वर्षहरुमा ञ्युङ्ने अभ्यासको क्रम बढ्दै गइरहेको छ । यद्यपी ञ्युङ्ने अभ्यासलाई संस्कारको रुपमा नभई यथार्थको अभ्यासको रुपमा आत्मसात गर्दै जानु पर्ने धर्मगुरुहरु बताउँछन् ।

ञ्युङ्ने भन्नाले खानापिन कम अथवा त्यागेर पाप नष्ट गरी पूण्यको सञ्चयको अभ्यासमा रहने विधि हो । यो अभ्यासमा रहुञ्जेल बोल्ने र खाने पिउने गरिदैन । ध्यानै ध्यानमा रहेर ञ्युङ्ने अभ्यास गरिन्छ । ञ्युङ्ने गुरुकुलमा गरिने अभ्यास भएकाले गुरु अनुसार पूजापाठ मोन्लम भने केही फरक हुन सक्छ । यद्यपी यसको अभ्यास र अर्थ समग्रमा एउटै हुन्छ ।

Share

Related posts

Leave a Comment