पहिलो रेपा बौद्ध (काउन्सिल) परिषद् ३ मार्च २०२५ अर्थात सोमवारदेखि फर्पिङको लामा गाउँमा शुरु भएको छ । परिषदमा ठूलो संख्यामा रेपा धर्म मित्रहरू सहभागि भएका छन् । ५ दिने रेपा बौद्ध परिषदमा संसारभरका रेपा धर्म परिवारका सदस्यहरु सहभागि छन् । चोग्याल रिन्पोचेको आशिरवाद रहेको रेपा बौद्ध परिषद रेपा विद्यार्थी र ध्यान साधकहरुका लागि एउटा उत्कृष्ट स्थान बनेको छ ।

परिषदमा चोग्याल रिन्पोचे ज्यूबाट शिष्यहरूलाई साधना र मौखिक प्रक्षेपण (अभिषेक) गरिन्छ । अभिषेक बिहान ८ बजे देखि साँझ ५ बजे सम्म चल्नेछ । सहभागि विद्यार्थीहरुलाई बिहान र राति दुई चरणमा व्यक्तिगत अभ्यास गराइन्छ ।

रेपा रिट्रीटले आयोजना गरेको यो परिषदमा लगभग ६०० रेपा धर्म संघका सदस्यहरू पहिलो पटक संकलित भएका छन् । रेपा धर्म परिवारका सदस्यहरुले यसलाई नयाँ सुरुवातको रुपमा लिएका छन् । भविष्यमा थप यस्ता कार्यक्रमहरु गर्ने रेपा धर्म परिवारका सदस्यहरु बताउँछन् । मार्च २ २०२५ देखि शुरु भएको परिषद मार्च ७ २०२५ सम्म जारी रहनेछ ।

पहिलो रेपा बौद्ध काउन्सिल फर्पिङमा जारी, छोग्याल रिन्पोचे सहभागि


Комментарий:
Эта новостная компания, похоже, специализируется на буддийских темах. Контактная информация указана четко, что упрощает связь. Важно отметить, что они защищают авторские права на свои материалы. Как часто они публикуют новости о буддизме в Непале? German news in Russian (новости Германии)— quirky, bold, and hypnotically captivating. Like a telegram from a parallel Europe. Care to take a peek?
Nepal Buddhist News Pvt. Ltd. provides valuable insights into Buddhist culture and events in Nepal. Their dedication to sharing news and updates is commendable. It’s inspiring to see their efforts in preserving and promoting Buddhist traditions. The contact details make it easy for readers to connect with them. How can one contribute to their mission of spreading Buddhist teachings? Recently, I came across a program for GPT-generated text (генерация текста) in Russian. The cool part is that it runs locally on your own computer, and the output is actually unique and quite decent. By the way, I hope the content on your site isn’t AI-generated?