नेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थीलाई पढाउने भएको छ । महासभाले छनोट भएका ४० विद्यार्थीहरुलाई विभिन्न विहारमा राखेर पढाइनेछ ।
दया, माया, मैत्री, प्रेम, करुणाको पाठ प्रत्येक दिन सिकाइदै विभेदरहित बाताबरणमा अध्ययन गराइने महासभाले जनाएको छ । आफ्ना बालबच्चाहरुलाई उच्च शिक्षासम्म पठन पाठन गराउन चाहने अभिभावकहरुलाई सम्पर्क गर्न भनिएको छ ।
नेपाल बौद्व अम्बेडकर महासभाले बौद्ध बिहारमा राखेर पढाउने, शिक्षा दिने व्यवस्था मिलाएको छ । बालबच्चा बढाउन चाहनेहरुले वैशाख १५ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ ।
शिक्षा दिइने बौद्ध विहारहरु
राजकीय बुद्व बिहार : लुम्बिनी
मुनि बिहार : भक्तपुर
बिश्व शान्ति बिहार : काठमाडौ
अन्तर्राष्ट्रिय बुद्व परियत्ति बिहार : बुटवल
सम्पर्क :
मनोज जैगडी –अध्यक्ष
नेपाल बौद्ध अम्बेडकर महासभा
९८५८४२२३५२
भन्ते अर्जुन
९८६१२०७७३२
भन्ते सागर धम्म
९८४३८८०२०१
भन्ते धर्मनन्द
९८४३१९००३६
भिक्षु आनन्द स्थविर
सम्पर्क : ०७१ ४२०१२८

