अष्ट्रेलियामा ज्यान गुमाएका जीव र मानिसको बुद्धवचनद्वारा शान्तिको कामना

अष्ट्रेलियाको आगलागीमा दर्दनाक तरिकाले ज्यान गुमाएका करोडौ जीवजन्तु तथा मानिसको आत्माको चीर शान्तिको कामना गर्दै दिवंगत आत्माको सुखावती भूवनमा बासको कामना गरिएको छ । शुक्रबार काठमाडौँ बुद्धवचन अनुवाद समिति, नेपालले एक कार्यक्रम गर्दै दिवंगत जीवजन्तु र मानिसको आत्माको शान्तिको कामना गरेको हो ।

अकालमा ज्यान गुमाएकाहरुको शान्तिको कामना गर्दै आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्राणिधान पाठ गरियो ।

Share

Related posts

Leave a Comment