सारथानमा क्याब्जे नाम्खा ड्रिमेड राबजम रिन्पोछेद्वारा स्तुप अभिषेक

भारतको सारनाथमा जिर्णोद्वार गरिएको स्तुपमा क्याब्जे नाम्खा ड्रिमेड राबजम रिन्पोछे ज्यूले अभिषेक प्रदान गर्नु भएको छ । भगवान बुद्धको अस्थिधातु रहेको उक्त स्तुप डुङ्से ग्यात्रुल जिग्मे रिन्पोछेको आर्थिक सहयोगमा जीर्णोद्धार गरिएको हो ।

रिगन थुप्टेन मिन्ड्रोलिङ गुम्बाले रिन्पोचे, खेन्पोहरु, लामा, भिक्षु संघका प्रतिनिधिहरुसहित अन्य संघसंस्था र तिब्बती समुदायको उपस्थितिमा एक समारोहको आयोजना गर्दै स्तुपमा अभिषेक गरेको हो ।

Share

Related posts

Leave a Comment