बौद्ध शिक्षा दिने उद्देश्यले अखिल नेपाल भिक्षु महासंघद्वार सञ्चालित बौद्ध परियत्ती शिक्षाको विकासका लागि ललितपुर महानगरपालिकाले सहकार्य गर्ने भएको छ ।

परियत्ती शिक्षाको विकासमा कसरी योगदान दिन सकिन्छ भनेर केही दिन अघि महानगरपालिकाका पदाधिकारी र बौद्ध भिक्षुहरु बीच छलफल समेत भएको थियो ।



