खाङ्सेर रिन्पोचे विचरित ‘बलियो भएर खुशीसाथ बाँचौ’ नेपालीमा सार्वजनिक

थाङ्कार देचेन छोयलिङ मोनास्ट्रीले गएको आइतवार खाङ्सेर रिन्पोचेद्वारा विचरित पूस्तक बलियो भएर खुशीसाथ बाँचौ सार्वजनिक गरेको छ । ८ सय वर्ष अघि भियतनामी भाषामा रहेको उक्त पुस्तक अंग्रेजीबाट नेपालीमा प्रोफेसर मिलन शाक्यले अनुवाद गर्नु भएको हो ।

पूस्तकले मानशिक स्वास्थ्य अन्तर्गतका डिप्रेसन, लागुपदार्थ दुरुपयोग र आत्महत्या जस्ता प्रवृतिबाट मुक्त हुन सकरात्मक सोच प्रदान गर्ने कार्यक्रमका वक्ताहरुले बताए । खाङ्सेर रिन्पोचे र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पूस्तकको विमोचन गर्नु भएको थियो ।

पुस्तकले मानसिक शान्ति प्राप्त गर्ने मार्गलाई उज्यालो पार्ने खाङ्सेर रिन्पोचेले बताउनु भयो ।

Share

Related posts

Leave a Comment